Shree Saraswati Vidya Mandir

Shree Saraswati Vidya Mandir

Share

Welcome to SSVM's official page! Stay updated on school's news, events, activities and achievements

18/11/2025

कक्षा ६ का विद्यार्थीहरूले आदरणीय शिक्षिका उमा राना ज्युको मार्गदर्शनमा स्वास्थ्य विषयको परियोजना अन्तर्गत यी सुन्दर माटोका चराहरू (Clay art) सफलतापूर्वक बनाएका छन्। यसले उनीहरूको सिर्जनात्मकता, एकाग्रता र हस्तकला सीप लाई बढावा दिएको छ। विषय शिक्षिका तथा सम्पुर्ण विद्यार्थी नानिबाबुहरुलाई बधाइ एवम शुभकामना ।

18/11/2025

Such pure voices truly bring divine energy to the school atmosphere. 🎶🙏

09/11/2025

Yesterday, on Kartik 22, 2082, we went to Budhitola for an educational tour and picnic.
The students explored, played, and created beautiful memories beyond the classroom. ❤️

28/10/2025

📢 Vacancy Announcement

Our school invites qualified and dedicated candidates to apply for the following teaching position:

Position: Mathematics Teacher
Level: Secondary

**Qualification Required:**

- Minimum B.Sc. or equivalent (Master’s preferred)
- Fresher can apply but teaching experience in the secondary level will be an added advantage
- Strong command over subject matter and classroom management
- Good communication and interpersonal skills

Salary: 30,000 and negotiable based on qualification and experience

**Application Procedure:**
Interested candidates are requested to submit their handwritten application along with CV, copies of academic certificates, and a recent passport-sized photograph at the school office or email us at :
[email protected])

Application Deadline: Kartik 18, 2082 (November 4, 2025)

📞 Contact: 9812790120, 9848764946, 9868463262

🏫 Shree Saraswati Vidya Mandir (SSVM),
Bheemdatta-14, Kanchanpur

Only shortlisted candidates will be called for an interview.

19/10/2025

दिपावली (तिहार)को शुभकामना ✨
नेपालको दोस्रो ठूलो र अत्यन्तै रमाइलो पर्व तिहार आजदेखि सुरु हुँदैछ। यो चाडलाई “उज्यालोको पर्व” पनि भनिन्छ, जसले अन्धकारमाथि उज्यालो, दु:खमाथि सुख, र अशुभमाथि शुभको विजयको सन्देश दिन्छ। तिहारले मानवीय सम्बन्ध, प्रेम, करुणा र कृतज्ञताको सुन्दर उदाहरण प्रस्तुत गर्छ।
यस पर्वका पाँच दिनको आफ्नै महत्व छ |
🪶 पहिलो दिन – काग तिहार : शुभ-अशुभ सन्देशवाहक कागको पूजा गरी उसको योगदानप्रति कृतज्ञता प्रकट गरि वर्ष भरी सुभ , प्रगतिशील , सौभाग्यका सन्देश ल्याओस भनी कामना गरिन्छ ।
🐕 दोश्रो दिन – कुकुर तिहार : निष्ठा र सुरक्षा प्रतीक कुकुरलाई माला र टिका लगाइन्छ।
🐄 तेश्रो दिन – गाई तिहार र लक्ष्मी पूजा : बिहान गाईलाई धन र समृद्धिको प्रतीकका रूपमा पूजा गरिन्छ, र साँझमा देवी लक्ष्मीको आराधना गरी घरमा उज्यालो र सम्पन्नताको कामना गरिन्छ।
🐃 चौथो दिन – गोवर्धन पूजा / गोरु तिहार / म्हः पूजा : कृषिमा गोरुको योगदानको सम्मानमा पूजा गरिन्छ, र नेवार समुदायमा आफ्नो शरीर र आत्माको सम्मानस्वरूप म्हः पूजा मनाइन्छ।
👫 पाँचौं दिन – भाइटीका : दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, स्वास्थ्य र सुखको कामना गर्दै टिका लगाउँछन्, भाइहरूले पनि दिदीबहिनीप्रति माया र सुरक्षाको वाचा गर्छन्।
यो पर्वले प्रेम, स्नेह, कृतज्ञता र पारिवारिक एकतालाई अझ मजबुत बनाउँछ। साथै, उज्यालो र सद्भावले भरिएको समाज निर्माण गर्ने प्रेरणा दिन्छ।
🪔 श्री सरस्वती विद्या मन्दिर परिवारको तर्फबाट सबैमा हार्दिक मङ्गलमय शुभकामना । तिहारले सबैको जीवनमा खुशी, समृद्धि र उज्यालो ल्याओस्। 🌸

17/10/2025

Nepal had already qualified for the ICC T20 World Cup 2026 , and today they defeated Samoa to become the undefeated champion of the East Asia-Pacific Qualifier Tournament.
A proud achievement that fills every Nepali heart with joy and inspiration. ❤️🇳🇵Big Congratulations team Nepal..

Photos from Shree Saraswati Vidya Mandir's post 15/10/2025

विश्व हात धुने दिवस २०२५ !
Our future is at our hand - Lets move forward together (हाम्रो भविष्य हाम्रो हातमा छ त्यसैले सबै मिलेर अगाडि बढौ ।) भन्ने मुल नाराका साथ आज अक्टोबर १५ विश्व हात धुने दिवसको अवसरमा हाम्रो विद्यालय श्री सरस्वती विद्या मन्दिरमा विद्यार्थीहरूले हात धुने तरिका र सरसफाइको महत्व सिक्ने अवसर पाए। 💧🙌
हात नधोएकै कारण विभिन्न रोगको संक्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरु बाट जोगिनु बुद्धिमानी हुन्छ ।

यस अवसरमा उपस्थित भई विद्यार्थीहरूलाई सचेत बनाउने कार्यमा सहयोग पुर्‍याएको Rotaract Club Of Devdaha Medical college लाई धन्यवाद ज्ञापन गर्दछौं।
हामी सधैं यस्ता शैक्षिक र चेतनामूलक क्रियाकलापमा संलग्न रहँदै विद्यार्थीहरूको सर्वांगीण विकासतर्फ प्रतिबद्ध छौं।

#विश्वहातधुनेदिवस #स्वच्छहातस्वस्थजीवन

SSVM on TikTok 10/10/2025

We are now on TikTok!
Follow Shree Saraswati Vidya Mandir (SSVM) on TikTok to stay updated with our school events, student activities, and creative moments.

SSVM on TikTok 5 Followers, 0 Following, 30 Likes - Watch awesome short videos created by SSVM

02/10/2025

विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना 🎉
श्री सरस्वती विद्या मन्दिर परिवारतर्फबाट सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा मित्रजनमा विजया दशमीको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस शुभ पर्वले सबैमा शान्ति, समृद्धि, स्वास्थ्य र नयाँ ऊर्जा ल्याओस् , आपसी माया, सद्भाव र एकतालाई अझ दृढ बनाओस् भनी कामना गर्दछौं ।
🌸 शुभ दशैं 🌸

26/09/2025
Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bheemdatt/14
Mahendranagar

Opening Hours

Monday 07:00 - 13:00
Tuesday 07:00 - 13:00
Wednesday 07:00 - 13:00
Thursday 07:00 - 13:00
Friday 07:00 - 10:00
Sunday 07:00 - 13:00