!!! हार्दिक आमन्त्रण !!!
बसन्त पन्चमी तथा सरस्वती पूजाको पावन अवसरमा अक्षरारम्भको आयोजना गरिने भएकोले सम्पुर्ण अभिभावक ज्यु लाई प्रसाद ग्रहणको लागि हार्दिक आमन्त्रण गर्दछौ ।
सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम:
मिति २०८२ माघ ९ गते बिहान ७:३०बजे देखि ११:३० सम्म
श्री जय भागेश्वरी एकेडेमी शु.न.पा- ७ सिमलफाँटा
Shree jay Bhageswary Academy Shuklaphanta -7 Simalphanta kanchanpur
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree jay Bhageswary Academy Shuklaphanta -7 Simalphanta kanchanpur, School, Shuklaphanta/7 Simalphanta, Mahendranagar.
10/01/2026
पृथ्वी जयन्ती,राष्ट्रिय एकता दिवसको अवसरमा भाेलि स्कुल बन्द रहने सम्पूर्ण अभिभावक ज्यु मा जानकारी गराइन्छ ।
माैसममा सुधार भएकाले भाेलि बाट स्कुल सञ्चालन हुने सम्पूर्ण अभिभावक ज्यु मा जानकारी गराइन्छ ।
31/12/2025
यसै सुचना लाई आधार मानि हाम्राे स्कुल मिति २०८२-०९-२० गते आइतबार खुल्ने सम्पूर्ण अभिभावक ,शिक्षक र विध्धार्थी वर्गहरुमा जानकारी गराइन्छ ।
आजभोलिका विद्यार्थीमा देखिने कमजोरीहरू :
1. मोबाइल तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोग आजका धेरै विद्यार्थीहरू पढाइभन्दा मोबाइल, टिकटक, फेसबुक र गेममा बढी समय खर्च गर्ने भएकाले उनीहरूको ध्यान र एकाग्रता कमजोर हुँदै गएको छ।
2. अनुशासनको कमी विद्यालयका नियम पालना नगर्ने, कक्षामा हल्ला गर्ने र शिक्षकको निर्देशनलाई गम्भीर रूपमा नलिने प्रवृत्ति आज भोलिका विद्यार्थीमा देखिन थालेको छ।
3. नैतिक मूल्य र संस्कार कमजोर हुनु विद्यार्थीहरूमा ठुलाबडा, शिक्षक र अभिभावकप्रति आदरभाव घट्दै गएको छ, जसले समाजिक व्यवहारमा नकारात्मक असर पर्दै गएको छ।
4. पढाइप्रति रुचि कम हुनु निरन्तर मेहनत गरेर सिक्नुभन्दा सजिलो बाटो खोज्ने, नक्कलमा निर्भर हुने र गहिरो अध्ययन नगर्ने बानी बढ्दै गएको छ।
5. धैर्य र सहनशीलताको कमी सानो असफलता वा आलोचनामै विद्यार्थीहरू छिट्टै निराश हुने र समस्या सामना गर्न नसक्ने देखिन्छ।
6. लक्ष्यहीनता र दिशाहीन सोच भविष्यका स्पष्ट लक्ष्य नहुँदा विद्यार्थीहरू समयको सही सदुपयोग गर्न नसकी अलमलिएको अवस्थामा रहेका छन्। अझ उनिहरु लक्ष्यकेन्द्रित भन्दा नि विदेश जाने र पैसा कमाउने मा केन्द्रित देखिन्छन।
7. मानसिक तनाव र आत्मविश्वासको कमी पारिवारिक दबाब, परीक्षाको डर र अरूसँग तुलना गरिने संस्कृतिका कारण विद्यार्थीहरू मानसिक तनावमा रहने गरेका छन्।
23/12/2025
यसै सुचना लाई आधार मानि हाम्राे स्कुल पनि मिति २०८२-९-१३ गते आइतबार खुल्ने सम्पूर्ण अभिभावक ज्यु मा जानकारी गराइन्छ ।
धन्यवाद
भोलि देखि विद्यालयको पठनपाठन संचालन गरिने व्यहोरा सम्पुर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारी वर्गमा जानकारी गराइन्छ ।
आधिकारिक रुपमा सुचना नआउनज्ले सम्म २७ र २८ गते हाम्रो स्कुल बन्द रहने सबैमा जानकारी गराउँदछाै।अर्को सुचना नआउँदा सम्म...
सूचना ! सूचना !! सूचना !!!
आदरणिय अभिभावक,,विद्यार्थी एवं सम्पूर्ण सराेकारवाला महानुभावहरु जेन -जी काे आन्दोलन पश्चात् उत्पन्न विषम परिस्थितिका कारण विद्यालय सुचारुहुने तत्काल अवस्था नदेखिएकाेले भाेलि २६ गते विद्यालय बन्द रहने् व्यहाेरा सबैमा सुचित गरिन्छ।
यसबाट पर्न गएकाे असुविधा प्रति हामी क्षमा प्राप्ति छाै ।
विद्यालय प्रशासन
श्री जय भागेश्वरी एकेडेमी
शु.न.पा.७ सिमलफाँटा कञ्चनपुर
09/09/2025
२४ र २५ शाेक विदा रहेकाे सम्पुर्णमा जानकारी ।
10/08/2025
त्रैमासिक परीक्षाकाे नतिजा प्रकाशित २०८२-४-२५ गते सम्पूर्ण नानी बाबुहरुकाे उज्ज्वल भविष्यकाे शुभ कामना ।
12/03/2025
Happy hoil all of you
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Shuklaphanta/7 Simalphanta
Mahendranagar