14/08/2026
लागू औषध दुरुपयोगविरुद्ध सचेतना फैलाउने उद्देश्यले जिमुवा प्रहरी चौकीबाट कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई विशेष सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ। 🚔📚
विद्यार्थीहरूलाई लागू औषधको असर, जोखिम र यसबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको यस कार्यक्रमले सुरक्षित र स्वस्थ समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास छ। 🙏
29/07/2026
Teachers’ Day Celebration 🎉🍎
Our students expressed their gratitude and respect through heartfelt speeches, making this celebration truly memorable. 🌸
16/07/2026
🌿 श्रावणको हरियालीसँगै सिर्जनशीलताको रंग! 🌿
आज विद्यालयमा आयोजित श्रावण मेहेन्दी गतिविधि मा विद्यार्थीहरूले आफ्नो प्रतिभा, सिर्जनशीलता र सांस्कृतिक परम्परालाई सुन्दर रूपमा प्रस्तुत गरेका छन्।
सबै सहभागी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। 💚
03/07/2026
🧩 Friday Activity | Puzzle & Matching Games
Learning becomes more meaningful when children learn through play! Our Primary Level students enthusiastically participated in Puzzle and Matching Games that enhanced their logical thinking, observation, memory, and problem-solving skills. Every game was a step towards joyful and meaningful learning. 🌟
29/06/2026
🌾 “असार १५ तथा राष्ट्रिय धान दिवसको अवसरमा हाम्रो विद्यालयमा धान रोपाइँ कार्यक्रम 🌱
हिलोमा रमाउँदै, धान रोप्दै हाम्रा नानीबाबुहरूले हाम्रो मौलिक संस्कृति, परम्परा र कृषिको महत्व बुझ्ने सुन्दर अवसर पाए। 🌾❤️