14/04/2026
Birkh Malla
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birkh Malla, Tutor/Teacher, Kanchanpur, Mahendranagar.
14/04/2026
स्पोर्ट एकेडेमी तथा फिटनेस सेन्टर, भि.न.पा.–७ हल्दुखालको आयोजनामा सम्पन्न प्रथम महिला तथा पुरुष जिल्ला स्तरीय खुल्ला बिच कबड्डी प्रतियोगितामा वेस्टर्न पब्लिक एकेडेमीका छात्र र छात्रा दुवै टिमले प्रथम स्थान हासिल गर्न सफल भएकोमा विजेता सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 👏🏆
08/03/2026
A refreshing Day Out Picnic with the entire WPA family, embracing moments of joy, unity, and team spirit beyond the classroom environment.
20/02/2026
वेष्टर्न एकेडेमीको २६औँ बार्षिकोत्सव : आगामी शैक्षिक सत्रदेखि स्र्पोट साईन्सको पढाई हुने
ईसुदूर दर्पण
ईसुदूर दर्पण
February 19, 2026
8
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८महेन्द्रनगरमा रहेको वेष्टर्न पब्लिक एकेडेमीको २६औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार एक कार्यक्तमका विच विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको जनाएको छ ।
कार्यक्तममा विद्यालयका संचालक बिर्ख बहादुर मल्लले शैक्षिक गुणस्तर सुधारका साथै आगामी शैक्षिक सत्र ०८३ देखि आफ्नै भवन, स्र्पोट साईन्सका कक्षा संचालन हुने बताए । संचालक मल्लले अहिले नियमितका साथै प्राविधिक धार तर्फ होटल म्यानेजमेन्टका कक्षा संचालन भईरहेको बताउँदै आगामी दिनमा थप शैक्षिक सुधारका कार्यक्रम प्रभावकारी सचालन गर्दै थप ग्रामिण बस्तीबाट विद्यार्थीका लागि स्कुल बस हाल्ने बताए । कार्यक्रममा प्रिन्सिपल विबेकराज कलौनीले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक क्षेत्रमा थुप्रै सुधारोन्मुख कार्यक्रम संचालन गरेको बताए ।
उनले विद्यार्थीको सिकाई अभिबृद्धिका लागि अतिरिक्त कक्षादेखि सिजनेबल छात्राबास संचालन गरिएको बताए । प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निजी क्षेत्रबाट संचालित वेष्टर्न एकेडेमीले शैक्षिक सुधारका कार्यक्रम संचालन गरिएको बताए । कार्यक्रममा सुदूरको मौलिक लोक देउडा गायक सेरी आउजी सहितका विद्यार्थीले गितसंगित प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीदेखि विभिन्न सरोकारवाला क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
02/02/2026
+2 Hotel visit programme in Soaltee Hotel, Nepaljung!!
04/12/2025
कर्णाली!!
01/12/2025
Tal
29/11/2025
Nainital boting, nainadevi Mandira darsan, zoo r Bhim tal visit 2082.
29/11/2025
Nainital.
07/10/2025
Lets collect memories of Dashain 2082.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kanchanpur
Mahendranagar
10400