05/10/2022
License Preparation
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from License Preparation, Educational consultant, Gobaraiya/04 Kanchanpur, Mahendranagar.
05/10/2022
सीपयुक्त तरिकाले कुनै कार्य गर्नुलाई के भनिन्छ ?
a.विधि
b. प्रविधि
c.ज्ञान
d. शैक्षणिक प्रविधि
15/07/2022
Important Information
सिकाईको अर्थ सिकारुको ....हो ?
a. व्यवहार परिवर्तन
b. व्यवहार संगठन
c. नयाँ कार्यको पुष्टि
d. माथिका सबै
⛔️व्यवहार निमार्ण कुन सिकाइ सिद्धान्तको विशेषता हो ?
A. शास्त्रीय संम्बन्धन
B. कार्यपरक सम्बन्धन
C. प्रयत्न र भूल
D. अन्र्तदृष्टि
कुनै बस्तु वा क्रियाकलाप देखायर शिक्षण गर्ने बिधिलाइ के भनिन्छ?
a. प्रबचन बिधि
b. ब्याख्यान्न बिधि
c. प्रदर्शन बिधि
d. छलफल बिधि
प्रश्नोत्तर बिधिका प्रतिपादक को हुन?
a. सोक्रेटस
b. अरस्तु
c. जोन डिबे
d. फ्रान्सिस बेकन
तल दिइएका मध्ये निर्णयात्मक मुल्यांकन को साधन कुन हो?
a. एकाइ परीक्षा
b. त्रैमासिक परीक्षा
c. अर्धबार्षिक परीक्षा
d. बार्षिक परिक्षा
नेपालमा सुचना तथा सन्चार प्रबिधी नीति कहिले आयको हो?
a. 2067
b. 2071
c. 2072
d. 2073
नेपालमा प्राथमिक तहका लागि प्रभाबकारी मानिएको शैक्षिक सङ्गठन कुन हो?
a. बिषय शिक्षण
b. मिश्रित शिक्षण
c. कक्षा शिक्षण
d. बहुकक्षा शिक्षण
बिषयगत उत्प्रेरणामा तलका मध्ये कुन पर्दछ ?
a. आर्थिक प्रोत्साहन
b. आन्तरिक सन्तुष्टि
c. सामाजिक सम्भन्ध
d. माथिका सबै
मुल्याङ्कन मा बिस्वस्नियताले कुन पक्षलाइ आत्मसाथ गरेको पाइन्छ?
a. अङ्कनमा एकरुपता र स्थिरता
b. अपेक्षित ज्ञान र सिपको बस्तुगत लेखाजोखा
c. तथ्यमा आधारित परिक्षण
d. पारदर्शी र स्पस्ट परिक्षण
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Gobaraiya/04 Kanchanpur
Mahendranagar