Shree Purna Secondary School Kanchanpur

Shree Purna Secondary School Kanchanpur

Share

Education

05/06/2026

सम्पूर्ण नयाँ भर्ना भएका विद्यार्थीका लागि जरुरी सूचना
शैक्षिक सत्र २०८३ मा विभिन्न विद्यालयबाट आएर यस विद्यालयमा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत का साथै उज्जल भविष्यको हार्दिक मंगलमय शुभकामना छ। अन्य विद्यालयबाट आउँदा अनिवार्य रुपमा IEMIS transfer गर्नु पर्ने भएकोले सम्बन्धित विद्यालयमा गएर यथा शीघ्र IEMIS transfer गराउन हुन जानकारी गराइन्छ ।
यस विद्यालयको
IEMIS code :720110049
Bheemdatt municipality kanchanpur

04/06/2026
04/06/2026

यस श्री पूर्णा माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी यस विद्यालयबाट २०७३सालको SEE मा ३.१० GPA हासिल गरी ग्रेडिडभएका नरेन्द्र सार्कीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट पूर्ण छात्रृत्तिमा Bachelor of Computer Engineering पूरा गरी हालै पोखरा विश्वबिद्यालयबाट लिएको Masters of computer Engineering entrance परीक्षामा पूर्ण छात्रवृत्ति कोटामा तेश्रो स्थानमा नाम निकाल्न सफल हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं। वहाँको उज्जल भविष्यको हार्दिक मंगलमय शुभकामना छ।

04/06/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
नेपाली र अंग्रेजी दुबै माध्यमबाट अध्यापन गराइने यस श्री पूर्णा माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना खुलेको सहर्ष जानकारी गरिन्छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। SEE २०८२ मा जिल्लामा नै उत्कृष्ट नतिजा ल्याउन सफल।

Photos from Shree Purna Secondary School Kanchanpur's post 04/06/2026

यस श्री पूर्णा माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी यस विद्यालयबाट २०७३सालको SEE मा ३.१० GPA हासिल गरी ग्रेडिडभएका नरेन्द्र सार्कीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट पूर्ण छात्रृत्तिमा Bachelor of Computer Engineering पूरा गरी हालै पोखरा विश्वबिद्यालयबाट लिएको Masters of computer Engineering entrance परीक्षामा पूर्ण छात्रवृत्ति कोटामा तेश्रो स्थानमा नाम निकाल्न सफल हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं। वहाँको उज्जल भविष्यको हार्दिक मंगलमय शुभकामना छ।

25/05/2026

भिमदत्त नगरपालिकाको जारी सुचना बमोजिम २०८३/०२/११ देखि २०८३/०२/१३ गते सम्म सबै बिध्यालयहरुमा गर्मी बिदा दिने निर्णय भएकोले यश बिध्यालयमा पनि नियमित पठन पाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।
नोट- SEE पूरक (ग्रेड वृद्धि) फारम भर्ने र अन्य प्रशासनिक कामको लागि विद्यालय बिदाको दिनमा पनि बिहान ७:३० बजेदेखी १०.३० बजेसम्म खुला रहने व्यहोरा जानकारी गराइन्छ ।
#बिदाका दिनहरु
११ गते देखि १३ गते सम्म-गर्मी बिदा
१४ गते- इद पर्व बिदा
१५ गते- गणतन्त्र दिवस
१६ गते- शनिबार
१७ गते-आइतबार ।
२०८३/०२/१८ गते सोमबारदेखी बिध्यालय नियमित रुपमा सन्चालन हुनेछ।
साथै SEE पूरक (ग्रेड वृद्धि) फारम भर्ने अन्तिम मिति २०८३/०२/१३ गते भएकोले समयमै फारम भर्न/भराउन समेत जानकारी गराइन्छ । SEE ग्रेड वृद्धि तयारी कक्षा निरन्तर रूपमा विदाको दिन समेत बिहान ठिक ७:०० बजे देखि सञ्चालन भई रहेको सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गरिन्छ।
श्री पूर्णा माध्यमिक विद्यालयबाट बाँसखेडा ऐरी।

Photos from Shree Purna Secondary School Kanchanpur's post 22/05/2026

यस श्री पूर्णा माध्यमिक विद्यालयलाई आफ्नो गन्तव्य सम्झेर आउनु भएका नव आगन्तुक सम्पूर्ण विद्यार्थीहरूलाई उज्जल भविष्यको हार्दिक शुभकामनाका साथै स्वागत गरियो।

Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Sudurpashim
Mahendranagar

Opening Hours

Monday 08:00 - 11:00
Tuesday 08:00 - 11:00
Wednesday 08:00 - 11:00
Thursday 08:00 - 11:00
Friday 08:00 - 11:00
Sunday 08:00 - 11:00