23/09/2021
सुचना ! सुचना !! सुचना !!!
नेपाली सेना सैन्य र सशस्त्र प्रहरी जवान पद को लिखित परिक्षाका तयारी कक्षाहरु सन्चालन भैरहेका छन। सथै physical Training पनि गराइन्छ।
1. दक्ष तथा अनुभवी शिक्षक बाट अध्ययापन गराइने।
2. हस्टेल को पनि ब्यवस्था।
3. free wife को ब्यवस्था ।
4. फरक फरक विषय को फरक फरक शिक्षक बाट अध्ययापन गराइने।
5 प्रत्येक शुक्रवार exam गराइने।
6. प्रत्येक शनिबार G.K को Quiz गराउने।
7. कमजोर बिद्यार्थी लाई विशेष कक्षाको ब्यवस्था।
8. ग्रुप मा आउने बिद्यार्थी लाई 20% छुट को ब्यवस्था ।
9. प्रत्येक विषय लाई 1घन्टा 30 मिनेट दिइने।
10. गरिब , जेहेन्दार र exam मा प्रथम आउने बिद्यार्थी लाई 20% छुट को ब्यवस्था।
सम्पर्कका लागि
नेपाटप ईन्स्टिच्युट प्रा. लि
गल्ली न. 5 क्याम्पस रोड पार्क नजिक एभरेष्ट बैंक को अगाडी
महेन्द्रनगर कंचनपुर
निरज पन्त 9848828180,9812781440
राजेन्द्र बिष्ट 9848837407,9800660107
शंकर जोशी 9842884517
लबदेब अवस्थि 9848974852
रोशन अवस्थी 9865654657
23/09/2021
29/08/2021
16/02/2021
03/01/2021
01/01/2021