Maheshwar Secondary School Sukashal, Kanchanpur

Maheshwar Secondary School Sukashal, Kanchanpur

Share

Estd:2024 . This is the page of Maheshwar Secondary School which is located in Bhimdutta municipalit

16/02/2026
Photos from Maheshwar Secondary School Sukashal, Kanchanpur's post 31/01/2026

बिहानी सभामा सरस्वती माताको प्रार्थना

23/01/2026

आज बसन्त पञ्चमी अर्थात सरस्वती पूजा 🙏💐
सरस्वति मया दृष्टा बिणापूस्तकधारिणी,
हंसबाहन संयूक्ता बिद्यादानं करोतू मे!!
सरस्वती माताको प्रभावले हामीमा ज्ञान, बुद्धि र विवेक हाँसिल गर्ने उर्जा मिलोस्, मिहिनेत गर्ने जाँगर मिलोस् । श्री महेश्वर माध्यमिक विद्यालय परिवारको तर्फबाट सबैलाई सरस्वती पूजाको शुभकामना ! साथै यसै अवसरमा नानी बाबूहरुलाई अक्षरारम्भका लागी समेत विधालयमा आमंत्रण गरिन्छ।।।🌺🌹🌹🙏🎈🎉🎊

21/01/2026

SEE 2082 Routine

18/01/2026

यस विद्यालयमा मिति 2082/10/04 गतेदेखि कक्षा 3 मा गणित र कक्षा 8 मा विज्ञान विषयको निःशुल्क अतिरिक्त कक्षा सञ्चालन भइरहेकोले कक्षा 3 को विदा 4 बजे र कक्षा 8 को विदा 5 बजे हुने व्यहोरा सम्बन्धित अभिभावकहरूलाई सहर्ष जानकारी गराइन्छ।
प्रधानाध्यापक

Photos from Maheshwar Secondary School Sukashal, Kanchanpur's post 16/01/2026

Today's special program about the space

Photos from Maheshwar Secondary School Sukashal, Kanchanpur's post 08/01/2026

५८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह एक भव्य कार्यक्रमका बिच सम्पन्न गरियो।भी न पा का नगरप्रमुख ज्यु प्रमुख अतिथि एवं उप प्रमुख, शिक्षा शाखा प्रमुख, ४नम्बर वड़ा अध्यक्ष विशिष्ट अतिथि रहेको सो समारोहमा पूर्व शिक्षक श्री नर ब चन्द एवं पूर्व शिक्षक अभिभावक संघ संयोजक श्री पंचमराज भट्टलाई सम्मानित गरीएको थियो। महेश्वर माध्यमिक विद्यालय कल्याणकारी अक्षयकोशमा आर्थिक योगदान गर्नुहुने १८ जना तथा उत्कृष्ट शिक्षक कर्मचारी ४जनालाई समेत प्रशंसा पत्र प्रदान गरीएको थियो। पूर्व विद्यार्थी एवं समाजसेवी श्री सीता सुनारले नौ जना बिपन्न बालबालिकलाई नगद छात्रवृति प्रदान गरी हौसला वृद्धि gareko मा हार्दिक धन्यवाद। प्र अ श्री जनकराज जोशीले गत बिगत मा jhai प्रधानाध्यापक छात्रवृत्तिबाट ११ जाना छात्र छात्रा लाई स्टेशनरी प्रदान गर्नु bhayeko thiyo। यसै गरी अक्षयकोश कल्याणकारी १० जना गरीब तथा जेहेंदार छात्र छात्रालाई janahi रु १५००/ नगद छात्रवृति प्रदान गरीएको थियो। कार्यक्रमको संचालन शिक्षक श्री लक्ष्मी दत्त भट्टले गर्नु का sathai सह प्र अ श्री hark बहादुर चन्दको स्वागत मंतव्य बाट आरम्भ bhayeko समारोह विभिन्न सांस्कृतिक कार्यक्रम सहित अध्यक्ष श्री गोविन्द थापा ज्युको समापन मंतव्य पक्षी समाप्त bhayeko थियो। यशरी अभिभावक दिवस सफल गर्न सहयोग गर्नुहुने सम्पूर्णमां विद्यालय परिवार हार्दिक धन्यवाद प्रकट गर्दछ।

Photos from Maheshwar Secondary School Sukashal, Kanchanpur's post 04/01/2026

द्वितीय त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा ५८औ वार्षिकोत्सवको पुर्व तयारीका केही तस्विर हरु।सफल सबैलाई बधाई एवं काममा व्यस्त सबैलाई हार्दिक धन्यवाद।मिहिनेत गर्न सम्पूर्ण नानी वावुहरूलाई आह्वान गरिन्छ।

Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Mahendranagar

Opening Hours

Monday 07:00 - 01:00
Tuesday 07:00 - 01:00
Wednesday 07:00 - 01:00
Thursday 07:00 - 01:00
Friday 07:00 - 01:00
Sunday 07:00 - 01:00