Prem Bist

Prem Bist

Share

✨ Digital Creator ✨
Sharing creativity, ideas, and stories that inspire and connect.

02/01/2026

02/11/2025
05/10/2025
05/10/2025

08/09/2025

आज काठमाडौँ, नेपालमा भइरहेको जेन-जी आन्दोलनमा आफ्नो जीवन गुमाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको आत्माको चीर शान्तिको कामना गर्दछौं। यस कठिन घडीमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्। उहाँहरूको बलिदान खेर जानेछैन। भावपूर्ण श्रद्धाञ्जली।

04/09/2025

Good News !
नेपालमा अब फेसबुक बन्द नहुने भयो, मेटा कम्पनी सम्पर्कमा आयो।

04/09/2025

Google Gemini मा नयाँ “Nano Banana” फिचर!
Google ले Gemini मा यस्तो शक्तिशाली फिचर ल्याएको छ, जसले Photoshop लाई पनि टक्कर दिनेछ:

✨ स्मार्ट फोटो एडिटिङ
✨ एक क्लिकमै Background हटाउने
✨ Face र Object Enhancement
✨ Realistic Image Generation
✨ छिटो र सरल प्रयोग अनुभव

👉 अब Photo Editing Gemini बाटै!

04/09/2025

नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Mahendranagar
10400