05/05/2026
महाकाली जनज्योति आधरभुत बिधालय भुजेला कंचनपुर
full information and innovation of primary education
05/05/2026
30/04/2026
ग्रेड सुधार परीक्षा सहित को नतिजा 2082 class 8
यस बिध्यालयबाट BLE २०८२मा सम्मीलित भएका बिध्यार्थिहरु मध्ये ग्रेडिड हुनुभएकोले बधाइ र शुभकामना ब्यक्त गर्दछौ।साथै १ वा २ बिषयमा नन ग्रेडिड बिध्यार्थिहरुले २०८३/०१/०६ गतेसम्म ग्रेड सुधार परिक्षामा सम्मीलित हुन १ प्रती फोटोसहित बिध्यालयमा सम्पर्क राखी फारम भर्न हुन सुचित गरिन्छ।👏
10/04/2026
शैक्षिक सत्र २०८२ को परीक्षाफल प्रकाशित
18/01/2026
हाम्रो बिधालय मा संचालित दिवाखाज तथा खाना कार्यक्रम को सुक्ष्म अनुगमन तथा निरीक्षण ।
thanks PESWAN and CFRD representative .
29/12/2025
भीम्दत्त नगरपालिका को सूचना अनुसार बिद्यालयमा मिति२०८२ पुस १९ गते सम्म बिदा रहने र मिति २०८२ पुस २० गते १० बजे बिहान खुल्ने ब्य्होरा को जानकारी गरिन्छ ।
03/12/2025
माइती नेपाल को टिम बाट यश बिद्यालय का छात्र छात्रा लाई लैङ्िगक हिंसा विरुद्ध को 16 दिने अभियान अन्तर्गत सचेतना कार्यक्रम संचालन
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bhimdatt Municipality 11 Kanchanpur
Mahendranagar
720110076
Opening Hours
| 10:00 - 16:00 |