Bal Vidaya Niketan kanchanpur badaipur

Bal Vidaya Niketan kanchanpur badaipur

Share

For quality education

04/06/2026

आईतवार स्कुल अनिवार्य रुपमा विदा गर्नु पर्ने भएको ले आउदो हप्ता वाट स्कुल साेमबार देखि शुक्रबार सम्म मात्र सञ्चालन हुने जानकारी गरिन्छ ।

15/05/2026

आईतवार विदा सम्वन्धमा
नेपाल सरकारले हप्ताको दुई दिन शनिबार र आईतवार विदा गर्ने नियम बनाएको र साेहि अनुसार जेठ महिनावाट विध्यालयमा पनि विदा हुने र शुक्रबार का दिन पुरै समय कक्षा सञ्चालन हुने व्यहाेरा जानकारी गरिन्छ ।

06/05/2026

आदरणीय अभिभावकज्यु तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,
​नयाँ शैक्षिक सत्रको पठनपाठन विद्यालयमा उत्साहजनक रूपमा सुरु भइसकेको जानकारी गराउँदछौँ। तर, केही विद्यार्थीहरू अझै पनि विद्यालयमा अनुपस्थित रहनुभएको पाइएको छ।
​पठनपाठन सुरु भइसकेको अवस्थामा विद्यार्थीहरू अनुपस्थित हुँदा उनीहरूको पढाइ छुट्ने र कक्षा सञ्चालनमा समेत बाधा पुग्ने भएकाले सम्पूर्ण अनुपस्थित विद्यार्थीहरूलाई यथाशीघ्र (समयमै) विद्यालयमा उपस्थित भई नियमित कक्षामा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
​छोराछोरीको सुनौलो भविष्यका लागि नियमित विद्यालय पठाएर कक्षा सञ्चालनमा सहयोग गरिदिनुहुन आदरणीय अभिभावकज्यूहरूमा समेत विनम्र आग्रह छ।

Photos from Bal Vidaya Niketan kanchanpur badaipur's post 30/01/2026

13 th Annual function cm parents day 2082

30/01/2026
22/01/2026

हार्दिक निमन्त्रणा

21/01/2026

भर्ना अभियान तथा अक्षरारम्भ कार्यक्रम विहान ८ देखि सुरु हुने छ ।

21/01/2026

Happy birthday deat student Aarjan Ratauki

Photos from Bal Vidaya Niketan kanchanpur badaipur's post 16/01/2026

Happy birthday dear students .Godbless both of you.

12/03/2025

हाेलि मिलन कार्यक्रम आयोजना गरियो , केही झलकहरु

Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kanchanpur Badaipur 13 Bheemdatt
Mahendranagar