Farwest Medicine

Farwest Medicine

Share

भर्ना फारमका लागि यहाँ थिच्नुहोस्-

29/07/2022

विधार्थी भर्ना सम्बन्धी सुचना ।

11/02/2022

कोभिड १९ का कारण स्थगित यस क्याम्पसका प्रथम वर्षका कक्षाहरू स्वास्थ्य-सुरक्षाका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा २०७८ फागुन १ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

03/02/2022

आंशिक परीक्षा फारम भर्न छुटेका विद्यार्थीहरूका लागि विशेष सूचना !!!

02/02/2022

आज मिति २०७८ माघ १९ गते आकस्मिक रूपमा ल्होसारको सरकारी बिदा घोषित भए पनि फारवेस्ट स्कुल अफ मेडिसिनका विद्यार्थीहरूलाई कोभिड विरुद्ध दिइने खोप कार्यक्रम पूर्वनिर्धारित समयमा दिउँसो ११ बजेदेखि १ बजेसम्म नै सञ्चालन हुने व्यहोरा सूचित गरिन्छ।
https://m.facebook.com/story.php?story_fbid=5370653999630617&id=100000582110521

03/09/2021

सामान्य चिकित्सा, फार्मेसी तथा ल्याबटेक्निसियन कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन दिने म्याद २०७८ भाद्र २८ गतेसम्म थप भएको व्यहोरा सूचित गरिन्छ ।

20/08/2021

फारवेस्ट स्कुल अफ मेडिसिनमा पूर्ण शुल्क तर्फ नयाँ भर्नाका लागि आवेदन फारम भरेर बुझाउन यस लिंकमा जानुहोस् । https://forms.gle/UkQgVpkoxrNngRYD9

Google Forms – create and analyse surveys, for free. 20/08/2021

फारवेस्ट स्कुल अफ मेडिसिनमा नयाँ भर्नाका लागि आवेदन फारम भरेर बुझाउन यस लिंकमा जानुहोस् ।

Google Forms – create and analyse surveys, for free. Create a new survey on your own or with others at the same time. Choose from a variety of survey types and analyse results in Google Forms. Free from Google.

19/08/2021

Admission Open
Don't miss a chance to be a part of Career Oriented Institution
Apply Now: https://bit.ly/3hAMpLk
✅Diploma in Pharmacy
✅Lab Technician (CMLT)
✅Health Assistant (HA)
For more information about Admission Process visit us at :
FARWEST SCHOOL OF MEDICINE
Mahendranagar | Tel. 099-525113, 590242

19/08/2021
22/12/2020

वार्षिक परीक्षाको समयतालिका प्रकाशित ।

gorkhapatraonline.com

Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Bhasi
Mahendranagar