25/07/2026
Happy birthday 🎂 🎈 Madhu Bist Thank you for being a wonderful mentor and a valuable part of Smart IT Training Institute family.
Smart IT Training Institute is a one of the best computer training Institute located in shuklaphanta
25/07/2026
Happy birthday 🎂 🎈 Madhu Bist Thank you for being a wonderful mentor and a valuable part of Smart IT Training Institute family.
22/07/2026
🚨 EPS Korea 2026 Form खुल्यो ! 🇰🇷❗️हजुरको तयारी कस्तो छ? 🤔 फाराम भर्न ढिला नगर्नुहोस् !
📍 SMART IT Training Institute, झलारी, कञ्चनपुरमा आजै आफ्नो EPS Form Pre-Booking सुनिश्चित गर्नुहोस् !
22/07/2026
🚨लोक सेवा आयोगको महत्त्वपूर्ण सूचना ! 🚨
सङ्गठित संस्थातर्फका अप्राविधिक पदहरूको पूर्वयोग्यता (Pre-Test) परीक्षा आवेदन खुलेको छ । आजै सम्पर्क गर्नुहोस्, अन्तिम मितिको प्रतीक्षा नगर्नुहोस् !
✅ सहायक स्तर प्रथम श्रेणी (नायब सुब्बा) वा सो सरह
✅ सहायक स्तर द्वितीय श्रेणी (खरिदार) वा सो सरह
📍 कञ्चनपुरकै सबै भन्दा विश्वसनीय संस्था Smart IT Training Institute
✔️ छिटो, सही र भरपर्दो सेवा
✔️ अनुभवी व्यक्तिबाट आवेदन भर्ने सुविधा
📞 सम्पर्क: 9749315770 / 9848766128
23/06/2026
Once again Congratulations 🎉🎊team Smart IT for the Second victory with Dristi Paathshala with a huge margin packed in 3 over. Congratulations Arun Deuba for the man of the match by making 36 run . Target is 45 in 8 over 🎉🎉
20/06/2026
Congratulations 🎉🎊team Smart IT for the first victory with AYC by 6 wickets And Congratulations Arnav BK for the man of the match by taking 5 wickets🎉🎉
02/06/2026
🖥️ SMART IT TRAINING INSTITUTEमा कम्प्युटर सिक्नुका फाइदाहरू 🎯
━━━━━━━━━━━━━━━━━━━━━━
✨ आधारभूतदेखि एडभान्स कम्प्युटर सीप विकास
✨ MS Word, Excel, PowerPoint को सम्पूर्ण ज्ञान
✨ टाइपिङ स्पीड र शुद्धतामा सुधार
✨ इन्टरनेट र इमेलको सही प्रयोग
✨ कार्यालय तथा प्रशासनिक काममा दक्षता
✨ रोजगारीका अवसरहरूमा वृद्धि
✨ Freelancing तथा Online Job को तयारी
✨ डिजिटल युगसँग अगाडि बढ्ने अवसर
✨ आत्मविश्वास र करियर विकास
✨ प्रमाणपत्रसहित गुणस्तरीय प्रशिक्षण
━━━━━━━━━━━━━━━━━━━━━━
🚀 आजै भर्ना हुनुहोस् र आफ्नो भविष्य उज्ज्वल बनाउनुहोस्!
📍 Smart IT Training Institute
📞 सम्पर्क: 9749315770/9848766128
📌 ठेगाना: शुक्लाफाँटा न.पा-10, झलारी, कञ्चनपुर
━━━━━━━━━━━━━━━━━━━━━━
💡 “सीप नै सफलताको आधार हो” 💡
29/05/2026
सगरमाथा हाम्रो पहिचान हो, हाम्रो सर्वोच्च गौरव हो र भावी पुस्ताका लागि हामीले जीवन्त र सुरक्षित राख्नुपर्ने अमूल्य प्राकृतिक सम्पदा हो। आउनुहोस्, यस अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पावन अवसरमा प्रकृतिको यो अनुपम उपहारको संरक्षण गर्ने र नेपालको गौरवलाई विश्वभर चम्काउने प्रण गरौँ ।
🇳🇵🏔️ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा गणतन्त्र दिवसको हार्दिक शुभकामना!
स्मार्ट आईटी ट्रेनिङ इन्स्टिच्युट, झलारी, कञ्चनपुर
✓ Basic
✓ Operating
✓ Graphics Design
✓ Coding Classes
✓ Diploma
🔥 कक्षा समय: बिहान 7:00 देखि बेलुका 6:00 सम्म 🔥
🎯 अनुभवी प्रशिक्षकसँग व्यवहारिक IT सीप सिक्नुहोस् र आफ्नो भविष्य उज्ज्वल बनाउनुहोस् !
⚠️ सिट संख्या सीमित छ — छिटो सम्पर्क गर्नुहोस् !
📞 सम्पर्क नम्बर :
9749315770 | 9800669508
9848766128 | 9805748488
👉 आजै भर्ना हुनुहोस् र आफ्नो IT करियरको सुरुवात स्मार्ट तरिकाले गर्नुहोस् !
20/05/2026
Most people don’t know this simple PC cleaning trick 😮
Save this for later 💻🔥
👉 “Your PC is slow? Try this hidden trick 😳”
→ Press Windows + R
→ Type: temp
→ Select all files → Delete
→ Again press Windows + R
→ Type: %temp%
→ Delete all files
🔥 “Now your computer will feel smoother & faster!”
| Monday | 05:30 - 19:00 |
| Tuesday | 05:30 - 19:00 |
| Wednesday | 05:30 - 19:00 |
| Thursday | 05:30 - 19:00 |
| Friday | 05:30 - 19:00 |
| Saturday | 05:30 - 19:00 |
| Sunday | 05:30 - 19:00 |