28/06/2025
हार्दिक बधाई तथा शुभकामना ।
माध्यमिक शिक्षा परिक्षा (SEE)-२०८१ मा यस बिद्यालयबाट सहभागी विद्यार्थी भाईबहिनीहरूले उत्कृष्ट नतिजा(पास प्रतिशत को हिसाबले मध्यविन्दु नगरपालिकामा तेस्रो स्थान )ल्याउन सफल भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।साथै यो नतिजा ल्याउन बाताबरण मिलाईदिनु हुने अभिभावक र सहजकर्ता को भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण शिक्षकशिक्षिकालाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं ।