Lumbini Aawasiya Madhyamik Vidhyalaya

Lumbini Aawasiya Madhyamik Vidhyalaya Lumbini Aawasiya Madhyamik Vidhyalaya(LAMV) was established in 2052 BS in Kawasoti Municipality-2.

🕯️हार्दिक श्रद्धाञ्जली 🕯️आज मिति २०८३/०५/०८ गते हाम्रो यस  लुम्बिनी आवासीय माध्यमिक विद्यालयमा दीप प्रज्वलन कार्यक्रम सम...
24/08/2026

🕯️हार्दिक श्रद्धाञ्जली 🕯️

आज मिति २०८३/०५/०८ गते हाम्रो यस लुम्बिनी आवासीय माध्यमिक विद्यालयमा दीप प्रज्वलन कार्यक्रम सम्म्पन्न गरिएको छ। विद्यालय परिवारले दीप प्रज्वलन गरी ३ वर्षीया नानी गरिमा चौधरीको आत्माको चिरशान्तिको कामना गरेको छ। 🕯️🙏

ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारजनमा यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून्। भन्ने कामनासहित नानी गरिमाप्रति
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। 🕊️🙏

🏆 हार्दिक बधाई तथा शुभकामना 🏆वर्ष २०८३ मा लुम्बिनी आवासीय माध्यमिक विद्यालयका प्रतिभाशाली विद्यार्थी दर्शन महतोले विभिन्...
23/08/2026

🏆 हार्दिक बधाई तथा शुभकामना 🏆

वर्ष २०८३ मा लुम्बिनी आवासीय माध्यमिक विद्यालयका प्रतिभाशाली विद्यार्थी दर्शन महतोले विभिन्न प्रतिष्ठित Scrabble प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार ३ पटक सफलता हासिल गर्नुभएकोमा सम्पूर्ण विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। 🎉👏

✨ उत्कृष्ट उपलब्धिहरू:
🥇 GENIS Scrabble Championship — प्रथम स्थान
🥇 PABSON Kawasoti Municipality Scrabble Championship — प्रथम स्थान
🏅 PABSON Nawalpur District Scrabble Championship — Consolation

लगातार तीनवटा प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्नु तपाईंको मेहनत, लगनशीलता, प्रतिभा र निरन्तर अभ्यासको उत्कृष्ट उदाहरण हो। यस गौरवपूर्ण उपलब्धिले लुम्बिनी आवासीय माध्यमिक विद्यालय परिवारलाई नै गौरवान्वित बनाएको छ। ❤️

आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै अझ उच्च सफलता हासिल गर्न सक्नुहोस् भन्ने हार्दिक शुभकामना। 🌟

हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना, दर्शन! 🏆🎉

— लुम्बिनी आवासीय माध्यमिक विद्यालय परिवार

🎨💧 𝐃𝐫𝐚𝐰𝐢𝐧𝐠 𝐂𝐨𝐦𝐩𝐞𝐭𝐢𝐭𝐢𝐨𝐧 – “𝐒𝐚𝐯𝐞 𝐖𝐚𝐭𝐞𝐫” 💧🎨𝐎𝐮𝐫 𝐲𝐨𝐮𝐧𝐠 𝐚𝐫𝐭𝐢𝐬𝐭𝐬 𝐟𝐫𝐨𝐦 𝐂𝐥𝐚𝐬𝐬𝐞𝐬 𝟐 & 𝟑 𝐩𝐚𝐫𝐭𝐢𝐜𝐢𝐩𝐚𝐭𝐞𝐝 𝐞𝐧𝐭𝐡𝐮𝐬𝐢𝐚𝐬𝐭𝐢𝐜𝐚𝐥𝐥𝐲 𝐢𝐧 𝐚 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐞...
21/08/2026

🎨💧 𝐃𝐫𝐚𝐰𝐢𝐧𝐠 𝐂𝐨𝐦𝐩𝐞𝐭𝐢𝐭𝐢𝐨𝐧 – “𝐒𝐚𝐯𝐞 𝐖𝐚𝐭𝐞𝐫” 💧🎨

𝐎𝐮𝐫 𝐲𝐨𝐮𝐧𝐠 𝐚𝐫𝐭𝐢𝐬𝐭𝐬 𝐟𝐫𝐨𝐦 𝐂𝐥𝐚𝐬𝐬𝐞𝐬 𝟐 & 𝟑 𝐩𝐚𝐫𝐭𝐢𝐜𝐢𝐩𝐚𝐭𝐞𝐝 𝐞𝐧𝐭𝐡𝐮𝐬𝐢𝐚𝐬𝐭𝐢𝐜𝐚𝐥𝐥𝐲 𝐢𝐧 𝐚 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐞 𝐝𝐫𝐚𝐰𝐢𝐧𝐠 𝐜𝐨𝐦𝐩𝐞𝐭𝐢𝐭𝐢𝐨𝐧 𝐨𝐧 𝐭𝐡𝐞 𝐭𝐡𝐞𝐦𝐞 “𝐒𝐚𝐯𝐞 𝐖𝐚𝐭𝐞𝐫.” 🌍💙

𝐓𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐭𝐡𝐞𝐢𝐫 𝐜𝐨𝐥𝐨𝐫𝐟𝐮𝐥 𝐚𝐫𝐭𝐰𝐨𝐫𝐤, 𝐨𝐮𝐫 𝐥𝐢𝐭𝐭𝐥𝐞 𝐥𝐞𝐚𝐫𝐧𝐞𝐫𝐬 𝐬𝐡𝐚𝐫𝐞𝐝 𝐚𝐧 𝐢𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐦𝐞𝐬𝐬𝐚𝐠𝐞: 𝐄𝐯𝐞𝐫𝐲 𝐃𝐫𝐨𝐩 𝐂𝐨𝐮𝐧𝐭𝐬! 💧🌱

𝐋𝐞𝐭’𝐬 𝐢𝐧𝐬𝐩𝐢𝐫𝐞 𝐨𝐮𝐫 𝐜𝐡𝐢𝐥𝐝𝐫𝐞𝐧 𝐭𝐨 𝐯𝐚𝐥𝐮𝐞 𝐰𝐚𝐭𝐞𝐫 𝐚𝐧𝐝 𝐩𝐫𝐨𝐭𝐞𝐜𝐭 𝐨𝐮𝐫 𝐩𝐫𝐞𝐜𝐢𝐨𝐮𝐬 𝐧𝐚𝐭𝐮𝐫𝐚𝐥 𝐫𝐞𝐬𝐨𝐮𝐫𝐜𝐞𝐬. 🌎✨

विद्यार्थी भाइबहिनीको अध्ययनको बाधा के हो? किन पछाडी खिचिदै गइन्छ? के गर्दा फेरि लयमा फर्किन सकिन्छ? भन्नेबारे आदरणीय पर...
20/08/2026

विद्यार्थी भाइबहिनीको अध्ययनको बाधा के हो? किन पछाडी खिचिदै गइन्छ? के गर्दा फेरि लयमा फर्किन सकिन्छ? भन्नेबारे आदरणीय परामर्श शिक्षक ईश्वर गैरे सरको पाचौं विशेष सत्रको झलकहरू। एकैपटक रूपान्तरण त हुन्न नै, नियमितरूपमा गर्न सके अवस्य उद्देश्य र प्राप्तिको मिलन सम्भव हुन्छ। हार्दिक शुभकामना सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई।

𝐋𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 𝐁𝐞𝐲𝐨𝐧𝐝 𝐭𝐡𝐞 𝐂𝐥𝐚𝐬𝐬𝐫𝐨𝐨𝐦 🌿𝐀𝐬 𝐩𝐚𝐫𝐭 𝐨𝐟 𝐭𝐡𝐞 𝐂𝐏𝐑𝐒 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦, 𝐨𝐮𝐫 𝐬𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 𝐩𝐚𝐫𝐭𝐢𝐜𝐢𝐩𝐚𝐭𝐞𝐝 𝐢𝐧 𝐚𝐧 𝐞𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐟𝐢𝐞𝐥𝐝 𝐯𝐢𝐬𝐢𝐭 𝐛𝐚𝐬𝐞...
19/08/2026

𝐋𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 𝐁𝐞𝐲𝐨𝐧𝐝 𝐭𝐡𝐞 𝐂𝐥𝐚𝐬𝐬𝐫𝐨𝐨𝐦 🌿

𝐀𝐬 𝐩𝐚𝐫𝐭 𝐨𝐟 𝐭𝐡𝐞 𝐂𝐏𝐑𝐒 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦, 𝐨𝐮𝐫 𝐬𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 𝐩𝐚𝐫𝐭𝐢𝐜𝐢𝐩𝐚𝐭𝐞𝐝 𝐢𝐧 𝐚𝐧 𝐞𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐟𝐢𝐞𝐥𝐝 𝐯𝐢𝐬𝐢𝐭 𝐛𝐚𝐬𝐞𝐝 𝐨𝐧 𝐭𝐡𝐞 𝐭𝐡𝐞𝐦 "𝐎𝐮𝐫 𝐂𝐨𝐦𝐦𝐮𝐧𝐢𝐭𝐲.” 𝐓𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐭𝐡𝐢𝐬 𝐡𝐚𝐧𝐝𝐬-𝐨𝐧 𝐞𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞, 𝐬𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞𝐝 𝐭𝐡𝐞𝐢𝐫 𝐬𝐮𝐫𝐫𝐨𝐮𝐧𝐝𝐢𝐧𝐠𝐬 𝐚𝐧𝐝 𝐥𝐞𝐚𝐫𝐧𝐞𝐝 𝐚𝐛𝐨𝐮𝐭 𝐭𝐡𝐞 𝐝𝐢𝐟𝐟𝐞𝐫𝐞𝐭 𝐩𝐥𝐚𝐜𝐞𝐬, 𝐩𝐞𝐨𝐩𝐥𝐞, 𝐚𝐧𝐝 𝐟𝐚𝐜𝐢𝐥𝐢𝐭𝐢𝐞𝐬 𝐭𝐡𝐚𝐭 𝐦𝐚𝐤𝐞 𝐮𝐩 𝐭𝐡𝐞𝐢𝐫 𝐜𝐨𝐦𝐦𝐮𝐧𝐢𝐭𝐲.
𝐀 𝐦𝐞𝐚𝐧𝐢𝐧𝐠𝐟𝐮𝐥 𝐞𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞 𝐨𝐟 𝐥𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠, 𝐨𝐛𝐬𝐞𝐫𝐯𝐢𝐧𝐠, 𝐚𝐧𝐝 𝐜𝐨𝐧𝐧𝐞𝐜𝐭𝐢𝐧𝐠 𝐜𝐥𝐚𝐬𝐬𝐫𝐨𝐨𝐦 𝐜𝐨𝐧𝐜𝐞𝐩𝐭𝐬 𝐰𝐢𝐭𝐡 𝐭𝐡𝐞 𝐫𝐞𝐚𝐥 𝐰𝐨𝐫𝐥𝐝. 🌍✨

विश्वको बदलिदो परिस्थिति, विद्यार्थीका फरक चाहना र आकाङ्क्षा, उहि परम्परागत शिक्षा प्रणाली र किताबमा घुस्न नसकेको विद्या...
18/08/2026

विश्वको बदलिदो परिस्थिति, विद्यार्थीका फरक चाहना र आकाङ्क्षा, उहि परम्परागत शिक्षा प्रणाली र किताबमा घुस्न नसकेको विद्यार्थीमा कसरी संयम, अनुशासन र लगनशीलताका गुण भर्ने भन्ने अभिप्राय सहितको कक्षा लुम्बिनी आवसीय मावि र विद्यार्थी रूपान्तरण तथा नैतिक शिक्षा कार्यक्रमको संयुक्त शिक्षा कार्यक्रम। सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई अपेक्षित परिवर्तनको शुभकामना व्यक्त गर्दछौं।
लुम्बिनी आवासीय मा वि परिवार।

𝗣𝗮𝗿𝘁-𝗜𝗜    𝐍𝐚𝐠 𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢 𝐀𝐜𝐭𝐢𝐯𝐢𝐭𝐲 🐍🙏𝐎𝐮𝐫 𝐬𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞𝐝 𝐭𝐡𝐞 𝐜𝐮𝐥𝐭𝐮𝐫𝐚𝐥 𝐬𝐢𝐠𝐧𝐢𝐟𝐢𝐜𝐚𝐧𝐜𝐞 𝐨𝐟 𝐍𝐚𝐠 𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐞 𝐚𝐧𝐝 ...
17/08/2026

𝗣𝗮𝗿𝘁-𝗜𝗜
𝐍𝐚𝐠 𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢 𝐀𝐜𝐭𝐢𝐯𝐢𝐭𝐲 🐍🙏

𝐎𝐮𝐫 𝐬𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞𝐝 𝐭𝐡𝐞 𝐜𝐮𝐥𝐭𝐮𝐫𝐚𝐥 𝐬𝐢𝐠𝐧𝐢𝐟𝐢𝐜𝐚𝐧𝐜𝐞 𝐨𝐟 𝐍𝐚𝐠 𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐞 𝐚𝐧𝐝 𝐞𝐧𝐠𝐚𝐠𝐢𝐧𝐠 𝐰𝐨𝐫𝐤𝐬𝐡𝐞𝐞𝐭𝐬. 𝐓𝐡𝐢𝐬 𝐚𝐜𝐭𝐢𝐯𝐢𝐭𝐲 𝐡𝐞𝐥𝐩𝐞𝐝 𝐭𝐡𝐞𝐦 𝐥𝐞𝐚𝐫𝐧 𝐚𝐛𝐨𝐮𝐭 𝐨𝐮𝐫 𝐭𝐫𝐚𝐝𝐢𝐭𝐢𝐨𝐧𝐬, 𝐯𝐚𝐥𝐮𝐞𝐬, 𝐚𝐧𝐝 𝐫𝐢𝐜𝐡 𝐜𝐮𝐥𝐭𝐮𝐫𝐚𝐥 𝐡𝐞𝐫𝐢𝐭𝐚𝐠𝐞 𝐰𝐡𝐢𝐥𝐞 𝐞𝐱𝐩𝐫𝐞𝐬𝐬𝐢𝐧𝐠 𝐭𝐡𝐞𝐢𝐫 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐢𝐭𝐲. 🌿📚

𝗣𝗮𝗿𝘁-𝗜 𝐍𝐚𝐠 𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢 𝐀𝐜𝐭𝐢𝐯𝐢𝐭𝐲 🐍🙏𝐎𝐮𝐫 𝐬𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞𝐝 𝐭𝐡𝐞 𝐜𝐮𝐥𝐭𝐮𝐫𝐚𝐥 𝐬𝐢𝐠𝐧𝐢𝐟𝐢𝐜𝐚𝐧𝐜𝐞 𝐨𝐟 𝐍𝐚𝐠 𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐞 𝐚𝐧𝐝 𝐞𝐧𝐠𝐚...
17/08/2026

𝗣𝗮𝗿𝘁-𝗜
𝐍𝐚𝐠 𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢 𝐀𝐜𝐭𝐢𝐯𝐢𝐭𝐲 🐍🙏

𝐎𝐮𝐫 𝐬𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞𝐝 𝐭𝐡𝐞 𝐜𝐮𝐥𝐭𝐮𝐫𝐚𝐥 𝐬𝐢𝐠𝐧𝐢𝐟𝐢𝐜𝐚𝐧𝐜𝐞 𝐨𝐟 𝐍𝐚𝐠 𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐞 𝐚𝐧𝐝 𝐞𝐧𝐠𝐚𝐠𝐢𝐧𝐠 𝐰𝐨𝐫𝐤𝐬𝐡𝐞𝐞𝐭𝐬.𝐓𝐡𝐢𝐬 𝐚𝐜𝐭𝐢𝐯𝐢𝐭𝐲 𝐡𝐞𝐥𝐩𝐞𝐝 𝐭𝐡𝐞𝐦 𝐥𝐞𝐚𝐫𝐧 𝐚𝐛𝐨𝐮𝐭 𝐨𝐮𝐫 𝐭𝐫𝐚𝐝𝐢𝐭𝐢𝐨𝐧𝐬, 𝐯𝐚𝐥𝐮𝐞𝐬, 𝐚𝐧𝐝 𝐫𝐢𝐜𝐡 𝐜𝐮𝐥𝐭𝐮𝐫𝐚𝐥 𝐡𝐞𝐫𝐢𝐭𝐚𝐠𝐞 𝐰𝐡𝐢𝐥𝐞 𝐞𝐱𝐩𝐫𝐞𝐬𝐬𝐢𝐧𝐠 𝐭𝐡𝐞𝐢𝐫 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐢𝐭𝐲. 🌿📚

𝐓𝐮𝐫𝐧𝐢𝐧𝐠 𝐒𝐭𝐨𝐧𝐞𝐬 𝐢𝐧𝐭𝐨 𝐒𝐭𝐨𝐫𝐢𝐞𝐬! 🪨💫𝐎𝐮𝐫 𝐭𝐚𝐥𝐞𝐧𝐭𝐞𝐝 𝐬𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 𝐛𝐞𝐚𝐮𝐭𝐢𝐟𝐮𝐥𝐥𝐲 𝐬𝐡𝐨𝐰𝐜𝐚𝐬𝐞𝐝 𝐭𝐡𝐞𝐢𝐫 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐢𝐦𝐚𝐠𝐢𝐧𝐚𝐭𝐢𝐨𝐧 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐒𝐭𝐨𝐧...
16/08/2026

𝐓𝐮𝐫𝐧𝐢𝐧𝐠 𝐒𝐭𝐨𝐧𝐞𝐬 𝐢𝐧𝐭𝐨 𝐒𝐭𝐨𝐫𝐢𝐞𝐬! 🪨💫
𝐎𝐮𝐫 𝐭𝐚𝐥𝐞𝐧𝐭𝐞𝐝 𝐬𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 𝐛𝐞𝐚𝐮𝐭𝐢𝐟𝐮𝐥𝐥𝐲 𝐬𝐡𝐨𝐰𝐜𝐚𝐬𝐞𝐝 𝐭𝐡𝐞𝐢𝐫 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐢𝐦𝐚𝐠𝐢𝐧𝐚𝐭𝐢𝐨𝐧 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐒𝐭𝐨𝐧𝐞 𝐀𝐫𝐭. 𝐅𝐫𝐨𝐦 𝐬𝐢𝐦𝐩𝐥𝐞 𝐬𝐭𝐨𝐧𝐞𝐬 𝐭𝐨 𝐬𝐭𝐮𝐧𝐧𝐢𝐧𝐠 𝐩𝐢𝐞𝐜𝐞𝐬 𝐨𝐟 𝐚𝐫𝐭, 𝐭𝐡𝐞𝐢𝐫 𝐥𝐢𝐭𝐭𝐥𝐞 𝐡𝐚𝐧𝐝𝐬 𝐩𝐫𝐨𝐯𝐞𝐝 𝐭𝐡𝐚𝐭 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐢𝐭𝐲 𝐡𝐚𝐬 𝐧𝐨 𝐥𝐢𝐦𝐢𝐭𝐬!

Address

Lumbini Tole, Kawasoti/2
Lumbini
33000

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97778540432

Alerts

Be the first to know and let us send you an email when Lumbini Aawasiya Madhyamik Vidhyalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Lumbini Aawasiya Madhyamik Vidhyalaya:

Shortcuts

Share

Category