19/08/2026
श्री जनक नमुना मा. वि. प्रा:बि शाखा झपर्दी ब्लक मा आज
*अभिभावक भेला २०८३ -
मिति: २०८३/०५/०३
कार्यक्रममा विद्यालयका सम्मानित *प्रधानाध्यापकज्यू*, *विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु*, *अभिभावक संघका अध्यक्ष एवं सम्पूर्ण सदस्यज्यूहरु* तथा अभिभावकहरुको सक्रिय उपस्थिति रहेको थियो।
बच्चाको गुणस्तरीय शिक्षाका लागि विद्यालय र अभिभावक एकसाथ भन्ने सन्देश सहित कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।
सबैलाई हार्दिक धन्यवाद!
शिक्षाका लागि हातेमालो 🤝 स्वागतम् !!!