#विदा_सम्बन्धमा !!
आदरणीय अभिभावक ज्यु एवं प्यारा विद्यार्थीभाइबहिनीहरु नेपाल सरकारको निर्णय अनुसार २०८३ साल जेठ १४ गते बिहिबार #बकरीद (ईद–उल–अजहा) तथा जेठ १५ गते शुक्रबार #गणतन्त्र_दिवस को सार्वजनिक बिदा परेकाले विद्यालयमा पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहनेछ ।
विद्यालयका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधिहरू जेठ १७ गते देखि नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । धन्यवाद !!
Global Kinder Garten English School Rupandehi.
"गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
05/05/2026
आदरणीय अभिभावकज्यू अब ढिला नगरौं !!
नयाँ शैक्षिक सत्र २०८३ मा कक्षा नर्सरी देखि कक्षा ८ सम्मका कक्षाहरू नियमित रूपमा सञ्चालन भइसकेका छन्। आफ्ना नानीबाबुको गुणस्तरीय शिक्षा, अनुशासन र उज्ज्वल भविष्य सुनिश्चित गर्न समयमै विद्यालयमा सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गरिदिनुहोस् । नियमित कक्षामा सहभागिताले बालबालिकाको शैक्षिक विकाससँगै आत्मविश्वास, संस्कार र सफल जीवनको बलियो आधार निर्माण गर्दछ ।
आउनुहोस्, आफ्ना सन्तानको सुनौलो भविष्यका लागि आजै सही निर्णय लिनुहोस । धन्यवाद !!
01/05/2026
आदरणीय अभिभावकज्यू नमस्कार !!
भोलि २०८३ वैशाख १८ गते शुक्रबार बुद्ध जयन्ती तथा अन्तरास्ट्रिय मजदुर दिवस परेको हुदा सो दिन विद्यालय बिदा रहने छ। विद्यालय प्रशासन भने भोलि शुक्रबार र आइतबार पनि खुला हुनेछ । साथै २०८३ वैशाख २१ गते सोमबार देखि यथावत समयमा विद्यालय सुचारू हुनेछ ।
धन्यवाद !!
Ready for Nursery KG !!
24/04/2026
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Sammarimai Gaupalika/07
Lumbini
BETKUIYANRUPANDEHI
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |