New Delight English Boarding School

New Delight English Boarding School it's your choice for a good and healthy Education in backward area of Lumbini ...................

ॐ
03/06/2023

बिदेश तथा देशमा संघर्षरत सम्पूर्ण नेपाली जनसमुदायमा,अभिभावक,सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरु भाई बहिनीहरुलाई world cale...
01/01/2023

बिदेश तथा देशमा संघर्षरत सम्पूर्ण नेपाली जनसमुदायमा,अभिभावक,सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरु भाई बहिनीहरुलाई world calendar नव वर्ष २०२३ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

23/09/2022

आज न्यु डिलाईट ईंग्लिश स्कुलको दोस्रो त्रैमासिक परिक्षा समाप्त भयो र मिति 2079/06/19 गते सम्मा दसैं को उपल्क्षयमा विद्यालय बन्द रहने कुरा सम्पूर्णलाई जनकारी गराईन छ।
happy Dasahara....2079

जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
19/09/2022

जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

गणतन्त्र दिवस २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई एवं शुभ...
29/05/2022

गणतन्त्र दिवस २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई एवं शुभकामना ।न्यु डिलाईट ईंग्लिश स्कुल परिवर।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल

New delight English boarding school ka Sabai students (12 barsa bhanda ka badhi)haru le bholi a-afno Janam darta liyara ...
30/01/2022

New delight English boarding school ka Sabai students (12 barsa bhanda ka badhi)haru le bholi a-afno Janam darta liyara covid-19 (crona ko vaccine) lagawauna ko lagi Hardik anurodh Garda xau...get vaccinated be safe!

01/01/2022

Happy new year 2022 to all students n parents.....

THIS DIWALI, MAY YOU BE BLESSED WITH GOOD FORTUNE AS LONG AS GANESHJI’S TRUNK, WEALTH AND PROSPERITY AS BIG AS HIS STOMA...
04/11/2021

THIS DIWALI, MAY YOU BE BLESSED WITH GOOD FORTUNE AS LONG AS GANESHJI’S TRUNK, WEALTH AND PROSPERITY AS BIG AS HIS STOMACH, HAPPINESS AS SWEET AS HIS LADOOS AND MAY YOUR TROUBLE BE AS SMALL AS HIS MOUSE – WISHING A VERY HAPPY DIWALI TO ALL THE STUDENTS

हिन्दुहरू को महान पर्व विजया दशमी, दीपावली, छठ पर्व  को पावन अबसरमा सम्पुर्ण शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी,...
07/10/2021

हिन्दुहरू को महान पर्व विजया दशमी, दीपावली, छठ पर्व को पावन अबसरमा सम्पुर्ण शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, युवा, किसान एवं समाज सेवी हरुमा सुख, शान्ती, सम्वृद्धि तथा दिर्घायु, उत्तरोत्तर प्रगती को हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं। माता दुर्गा भगवती ले तपाई सम्पुर्णमा सकारात्मक उर्जा प्रदान गरून्।
न्यु डिलाईट परिवार

Admissions Open for Session 2020 PG to Grade 5-
08/05/2020

Admissions Open for Session 2020
PG to Grade 5-

18/03/2020

विद्यालय बन्द हुने सम्बन्धी अत्यन्त जरुरी सूचना :
==============================
उपरोक्त सम्बन्धमा नेपाल सरकारले २०७६ चैत्र ५ गते, बुधबार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी प्रकोपका कारणले “संक्रमण, रोकथाम तथा नियन्त्रण” को लागि महत्वपूर्ण निर्णय गरी सार्वजनिक गरेको हुँदा, भोलि मिति २०७६ चैत्र ०६ गते, बिहीबार देखि नै लागू हुने गरी #न्यु_डिलाईट_इङ्गगलिस_वोर्डीङ्ग_स्कुल को अर्को सूचना जारी नभए सम्मका लागि सम्पुर्ण पठन पाठन वन्द रहने र #चैत्र_महिना_को_मासिक_शुल्क समेत #नलिइने ब्यहोरा जानकारी गराइन्छ।
विद्यार्थीहरुको स्वास्थ्य हाम्रो लागि पहिलो प्राथमिकता हो । महामारीका रुपमा विश्वभरी फैलिएको संक्रमणका बेलामा विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाप्रति हामी सचेत र संवेदनशील छौँ । विद्यार्थीहरुलाई पठन–पाठन गराउनु पर्ने जिम्मवारी तथा उत्तरदायित्व प्रति समेत हामी सदैव सचेत र प्रतिवद्ध छौ । तसर्थ, अवस्था सामान्य हुने बित्तिकै विद्यालय नियमित रुपमा सञ्चालन गरिने व्यहोरा समेत जानकारी गराउँदछौ ।

नेपाल सरकारको यो कदममा हामीले पनि सहयोग र समर्थन गर्दै आफूमा जिम्मेवारी बोध गरेको महशुस गरेका छौ ।

"प्रवन्ध निर्देशक"
श्री विकास प्रसाद लोध
न्यु डिलाइट इङ्गलिस वोर्डीङ्ग स्कुल-
लुम्विनी साँस्कृतिक नगरपालिका १२

Address

Lumbini-12 Aama
Lumbini

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779807580125

Alerts

Be the first to know and let us send you an email when New Delight English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to New Delight English Boarding School:

Shortcuts

Share

Category