15/06/2026
NCC राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका निमित्त शिक्षाधिकृत सेनानी श्री प्रभात अधिकारी, अधिकृत सह सेनानी अनिमेश घिमिरे, सिनियु सुवेदार राजु महतो, तालिम पदिक शंकर खड्का, लेखा पदिक नारायण भुसाल, हुद्धा माधव अर्याल, अमल्दार प्रेम बहादुर रेस्मी, जमदार गणेश मगर प्रशिक्षक पवित्रा मगर , आशिका दराई , शिक्षा विकास तथा समन्वय इकाइ नवलपुर प्रमुख दिपेन्द्र राज श्रेष्ठ, परिक्षा प्रमुख सन्तोषी भण्डारी, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मोति प्रसाद अर्याल, अभिभावक संघका अध्यक्ष मनोज रानाभाट ,संस्थापक प्रिन्सिपल, प्रिन्सिपल, अभिभावकज्यूहरु , शिक्षक तथा कर्मचारी र NCC क्याडेट तालिममा छनौट भएका सम्पूर्ण मुख्य उम्मेदवारहरु बिद्यार्थी बाबुनानिहरुलाई राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका निमित शिक्षाधिकृत सेनानी श्री प्रभात अधिकारीबाट NCC जुनियर डिभिजन NCC क्याडेट सि.सं ५२ ब्याजको प्रवचन तालिमको औपचारिक रुममा सरुवातको घोषणा ।