05/04/2023
यस विद्यालयमा शैक्षिक सत्र २०८० काे लागि प्राविधिक धार अन्तरगत कम्प्यूटर ईन्जिनियरिङमा भर्ना गर्न गराउनकाे लागि सिट सुरक्षित गर्न हुन सहर्ष जानकारी गरिन्छ । कक्षा ९ प्राविधिक धार कम्प्युटर ईन्जिनियरिङमा भर्ना सिट मात्र ४८ रहेकाे छ ।
24/02/2020
26/04/2019