Shree Shanti Basic School,Sh*taganga-02,Arghakhanchi

Shree Shanti Basic School,Sh*taganga-02,Arghakhanchi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Shanti Basic School,Sh*taganga-02,Arghakhanchi, School, Lumbini.

04/02/2024
आज मिति २०८०/०२/१९ गतेका दिन नियमित शुक्रबारिय कार्यक्रम अन्तर्गत बाल क्लब गठन साथै तारापति सर को आज पर्न गएको जन्म दिन ...
02/06/2023

आज मिति २०८०/०२/१९ गतेका दिन नियमित शुक्रबारिय कार्यक्रम अन्तर्गत बाल क्लब गठन साथै तारापति सर को आज पर्न गएको जन्म दिन को उपलक्ष्यमा उहाँको तर्फ बाट तीन जना छात्रा छात्र लाई कपी र पेन उपहरस्वरूप वितरण गर्नु भएको छ।

श्री शान्ति आधारभूत विद्यालय शि न पा २ घुम्ती मा अध्यापनरत शिक्षक श्री तारापति क्षेत्री सर लाई जन्म दिनको शुभकामना तथा उ...
02/06/2023

श्री शान्ति आधारभूत विद्यालय शि न पा २ घुम्ती मा अध्यापनरत शिक्षक श्री तारापति क्षेत्री सर लाई जन्म दिनको शुभकामना तथा उत्तरोत्तर प्रगतीको कामना गर्दछौं।
श्री शान्ति आधारभूत विद्यालय परिवार
शि न पा २ ,घुम्ती

आज मिति २०८०/२/१४ गते का दिन 'नयाँ सोच युवा समूह' द्वारा आयोजित आधारभूत तह (१-८) को हाजिरी जवाफ प्रतियोगिता मा हाम्रो वि...
28/05/2023

आज मिति २०८०/२/१४ गते का दिन 'नयाँ सोच युवा समूह' द्वारा आयोजित आधारभूत तह (१-८) को हाजिरी जवाफ प्रतियोगिता मा हाम्रो विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएकोमा सहभागी भाई बैनी हरुलाई हार्दिक बधाई ।👏👏

जन्म दिनको शुभकामना गिरी सर।
25/05/2023

जन्म दिनको शुभकामना गिरी सर।

नव नियुक्त दिपेन्द्रसर र प्रेमसर लाई यस विद्यालयमा स्वागत गरियाे।उहाहरुकाे कार्यकाल शैक्षिक उपलब्धिमुलक र प्रशंसनिय रहाे...
16/05/2023

नव नियुक्त दिपेन्द्रसर र प्रेमसर लाई यस विद्यालयमा स्वागत गरियाे।उहाहरुकाे कार्यकाल शैक्षिक उपलब्धिमुलक र प्रशंसनिय रहाेस ।

२०७९ को बार्षिक परीक्षाको पुरस्कार बितरण, शिक्षक अभिभावक अन्तरक्रिया,शिक्षक सम्मान तथा स्वागत, विद्यालय व्यवस्थापन समिति...
19/04/2023

२०७९ को बार्षिक परीक्षाको पुरस्कार बितरण, शिक्षक अभिभावक अन्तरक्रिया,शिक्षक सम्मान तथा स्वागत, विद्यालय व्यवस्थापन समिति गठन साथै शिक्षक अभिभावक संघ को गठन कार्यक्रमका केही झलकहरु।

शिक्षक आवश्यकता।
17/04/2023

शिक्षक आवश्यकता।

विद्यार्थी,अभिभावक तथा सरोकारवाला सम्पूर्ण मा अनिवार्य उपस्थितिको लागि बिनम्र अनुरोध छ।
16/04/2023

विद्यार्थी,अभिभावक तथा सरोकारवाला सम्पूर्ण मा अनिवार्य उपस्थितिको लागि बिनम्र अनुरोध छ।

शैक्षिक शत्र २०७९ को नतिजा प्रकासन साथै यस श्री शान्ति आधारभूत विद्यालय शी.न.पा.-२ घुम्तीमा शि.से.आ. बाट प्रा वि तृतीय श...
10/04/2023

शैक्षिक शत्र २०७९ को नतिजा प्रकासन साथै यस श्री शान्ति आधारभूत विद्यालय शी.न.पा.-२ घुम्तीमा शि.से.आ. बाट प्रा वि तृतीय श्रेणीमा स्थायी नियुक्ति भई आउनु भएका शिक्षक श्री तारापति क्षेत्री सर लाई स्वागत गरियो।

कक्षा सातमा अध्ययनरत भाईबहिनीहरुको आयोजनामा कक्षा आठमा अध्ययनरत भाईबहिनीहरुका लागि  सम्पन्न  शुभकामना आदानप्रदान कार्यक्...
17/03/2023

कक्षा सातमा अध्ययनरत भाईबहिनीहरुको आयोजनामा कक्षा आठमा अध्ययनरत भाईबहिनीहरुका लागि सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा।

Address

Lumbini

Telephone

+9779847366959

Website

Alerts

Be the first to know and let us send you an email when Shree Shanti Basic School,Sh*taganga-02,Arghakhanchi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Shanti Basic School,Sh*taganga-02,Arghakhanchi:

Shortcuts

Share

Category