Aarungkhola Multiple Campus

Aarungkhola Multiple Campus याे एउटा नाफा रहित सामुदायिक क्याम्प?

सूचना
24/08/2026

सूचना

४ वर्षे स्नातक तह B. Ed दोस्रो वर्षको नियमित परीक्षाको परीक्षा तालिका ।
14/08/2026

४ वर्षे स्नातक तह B. Ed दोस्रो वर्षको नियमित परीक्षाको परीक्षा तालिका ।

४ वर्षे स्नातक तह BBS दोस्रो वर्षको नियमित परीक्षाको परीक्षा तालिका ।
14/08/2026

४ वर्षे स्नातक तह BBS दोस्रो वर्षको नियमित परीक्षाको परीक्षा तालिका ।

"फेरी भेटौला" कार्यक्रम सम्पन्न ! 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺यस आरुङ्गखोला बहुमुखी क्याम्पसको BBS/BED चौथों बर्षमा अध्ययन गर्ने विद्यार्थी...
02/08/2026

"फेरी भेटौला" कार्यक्रम सम्पन्न !
🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

यस आरुङ्गखोला बहुमुखी क्याम्पसको BBS/BED चौथों बर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले २०८२ मा BBS/BED चौथों बर्ष को अध्ययन पुरा गर्नुभएका विद्यार्थीहरुलाई विदाई स्वरूप फेरी भेटौला कार्यक्रम सम्पन्न भएकोमा आयोजक विद्यार्थीहरुलाई हार्दिक धन्यवाद र विदाई हुनुहुने सम्पूर्ण विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

सूर्य प्रसाद भण्डारी
क्याम्पस प्रमुख
एवं क्याम्पस परिवार
आरुङ्गखोला बहुमुखी क्याम्पस

परीक्षाकेन्द्र सम्बन्धमा यस आरुङ्ग्खोला बहुमुखी क्याम्पसबाट  ४ वर्षे स्नातक तह प्रथम वर्षको नियमित  परीक्षामा सहभागी हुन...
30/07/2026

परीक्षाकेन्द्र सम्बन्धमा

यस आरुङ्ग्खोला बहुमुखी क्याम्पसबाट ४ वर्षे स्नातक तह प्रथम वर्षको नियमित परीक्षामा सहभागी हुने BBS र BED तर्फका विद्यार्थीहरुको परीक्षाकेन्द्र मध्यबिन्दु बहुमुखी क्याम्पस, कावासोतीमा रहेको ब्यहोरा जानकारी गराईन्छ ।

साथै प्रवेश-पत्र लिन विद्यार्थीहरुले २०८३ साउन १५ गते शुक्रबार बिहान ९ बजेसम्म यस क्याम्पसको लेखाशाखाबाट लिन सक्नुहुने छ ।

४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा BBS र BED को परीक्षा तालिका
29/07/2026

४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा BBS र BED को परीक्षा तालिका

26/07/2026

आज क्याम्पसमा स्नातक तह प्रथम बर्षको अभिमुखीकरण पूर्व कार्ययोजना अनुसार सम्पन्न गरिएको र भोलि श्रावण ११गते बिहान ६ बजेदेखि बीबीएस र बीएड प्रथम बर्षका कक्षाहरु नियमित रुपमा सन्चालन गरिने व्यहोरा व्यहोरा सम्पूर्णमा सूचित गरिन्छ। -क्याम्पस प्रमुख

Address

Lumbini
33000

Opening Hours

Monday 06:00 - 10:00
Tuesday 06:00 - 10:00
Wednesday 06:00 - 10:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 10:00
Sunday 06:00 - 10:00

Telephone

+97778555333

Alerts

Be the first to know and let us send you an email when Aarungkhola Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Aarungkhola Multiple Campus:

Shortcuts

Share