Shree Aarungkhola English Secondary School,Aarungkhola,Nawalparasi

  • Home
  • Nepal
  • Lumbini
  • Shree Aarungkhola English Secondary School,Aarungkhola,Nawalparasi

Shree Aarungkhola English Secondary School,Aarungkhola,Nawalparasi Its about one of the best schools of Nawalpur Area and it's main motive is to provide better and quality education.

QUALITY EDUCATION FOR GENERATIONS
स्कुलको App download गर्नका लागि दिइएको link मा दाबनु होला ।
https://play.google.com/store/apps/details?id=com.shikshya.aarungkhola

उत्कृष्ट शिक्षकमा सम्मानित हुनुभएकोमा माया गुरुङ मिसलाई धेरै धेरै बधाई तथा शुभकामना।
27/08/2026

उत्कृष्ट शिक्षकमा सम्मानित हुनुभएकोमा माया गुरुङ मिसलाई धेरै धेरै बधाई तथा शुभकामना।

आज कक्षा ६ मा अध्ययनरत छात्रहरू लयुल तामाङ र मनिष ढेङ्गाको शुभ जन्मोत्सव रहेकोले उनीहरूलाई जन्मदिनको साथै शैक्षिक सफलताक...
27/08/2026

आज कक्षा ६ मा अध्ययनरत छात्रहरू लयुल तामाङ र मनिष ढेङ्गाको शुभ जन्मोत्सव रहेकोले उनीहरूलाई जन्मदिनको साथै शैक्षिक सफलताको शुभकामना।

Project work of science by class 7
26/08/2026

Project work of science by class 7

"Huge congratulations to Sadhana Ghimire and Saurabh Sapkota for winning the Best Monitor of the Month award! Your leade...
26/08/2026

"Huge congratulations to Sadhana Ghimire and Saurabh Sapkota for winning the Best Monitor of the Month award! Your leadership, hard work, and dedication set a wonderful example for everyone in your class. Keep up the excellent work."

आज युकेजी कक्षामा अध्यनरत छात्रा बिजु कण्डेलको शुभ जन्मोत्सव परेकोले उनलाई सुस्वास्थ्य दीर्घायु एवं शैक्षिक सफलताको धेरै...
26/08/2026

आज युकेजी कक्षामा अध्यनरत छात्रा बिजु कण्डेलको शुभ जन्मोत्सव परेकोले उनलाई सुस्वास्थ्य दीर्घायु एवं शैक्षिक सफलताको धेरै धेरै शुभकामना। 🥳🎂🎉🎁

🌟 सानो उमेर, ठूला सपना! 🎯कक्षा ७ का भाइबहिनीहरूको “मेरो सपना/लक्ष्य” प्रोजेक्ट—सिर्जनशीलता, उत्साह र सुन्दर भविष्यका सपन...
25/08/2026

🌟 सानो उमेर, ठूला सपना! 🎯
कक्षा ७ का भाइबहिनीहरूको “मेरो सपना/लक्ष्य” प्रोजेक्ट—सिर्जनशीलता, उत्साह र सुन्दर भविष्यका सपनाहरूले भरिएको। 💫
सपना देखौँ, लक्ष्य बनाऔँ, मेहनतले पूरा गरौँ! 🚀

आज कक्षा २ मा अध्ययनरत छात्रा शिवम पाठक ,कक्षा- ३ का  ऋषिकेश खाड , कक्षा- ५ का छात्र अल्विन बम्रेल र हिजो कक्षा ७ का छात...
25/08/2026

आज कक्षा २ मा अध्ययनरत छात्रा शिवम पाठक ,कक्षा- ३ का ऋषिकेश खाड , कक्षा- ५ का छात्र अल्विन बम्रेल र हिजो कक्षा ७ का छात्र सौरभ गुरुङको को शुभ जन्मोत्सव रहेकोले उनीहरूलाई जन्मदिनको साथै शैक्षिक सफलताको शुभकामना।

" प्यारी अज्मी! सम्झनामा बाँँची रहन्छौ!!"हालै दिवंगत प्रिय विद्यार्थी अज्मी मल्लको सम्झनामा यसै विद्यालयकी पूर्व चित्रकल...
25/08/2026

" प्यारी अज्मी! सम्झनामा बाँँची रहन्छौ!!"
हालै दिवंगत प्रिय विद्यार्थी अज्मी मल्लको सम्झनामा यसै विद्यालयकी पूर्व चित्रकला शिक्षिका जयन्ती तुलाधरद्वारा कोरिएको स्केच चित्र!!

आज युकेजी कक्षामा अध्यनरत छात्र आयान खनालको शुभ जन्मोत्सव परेकोले  उनलाई स्वास्थ्य दीर्घायु एवं शैक्षिक सफलताको धेरै धेर...
25/08/2026

आज युकेजी कक्षामा अध्यनरत छात्र आयान खनालको शुभ जन्मोत्सव परेकोले उनलाई स्वास्थ्य दीर्घायु एवं शैक्षिक सफलताको धेरै धेरै शुभकामना।🎁🎉🎂🥳

Financial literacy program for class 11 and 12 specially thanks for Citizenbank BM  n family for this program Our school...
24/08/2026

Financial literacy program for class 11 and 12
specially thanks for Citizenbank BM n family for this program
Our school’s product Ashok khatri also present there for support this program

Address

Lumbini

Telephone

977078555100

Website

Alerts

Be the first to know and let us send you an email when Shree Aarungkhola English Secondary School,Aarungkhola,Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Aarungkhola English Secondary School,Aarungkhola,Nawalparasi:

Shortcuts

Share

Category