Happy Home Academy Private Limited Gopigunj
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Happy Home Academy Private Limited Gopigunj, Elementary School, Lumbini.
बिद्यालय खुल्ला छ है !
आदरणीय अभिभाबकज्यु तथा नानीबाबुहरुमा यो सुचित गरिन्छ कि - चर्को घाम र तातो हावा को कारण अत्यधिक गर्मी बढेसंगै शिक्षा तथा खेलकुद बिकास शाखा प्रतापपुर बाट आगामी जेष्ठ २१ गते देखि जेष्ठ २३ गते मंगलबारसम्म विद्यालयको पठनपाठन स्थगित गर्ने निर्णय भए बमोजिम यस " Happy Home Academy Pratappur 2 Gopigunj" पनि उक्त दिनसम्म बन्द रहने जानकारी गराउछौ
धन्यवाद !!
आदरणीय अभिभावक, शिक्षक साथीहरू तथा प्यारा विद्यार्थी भाईबहिनीहरु,
कोविड्-१९ को कारणले अनिस्चित रुपमा लक्डाउन चलिरहदा मिति २०७६/१२/२७ गते वार्षिक पारीक्षाफल प्रकाशन गर्ने र नयाँ कार्यक्रमहरु सुचारु गर्ने भनिएकोमा साे समेत प्रभावित भएकोले अर्को सुचना प्राप्त नहुन्जेल सम्म सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको कुरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौ।
साथै लक्डाउनको समयमा आफ्ना नानीबाबु हरुलाई सुरक्षित राख्दै हजुरहरु समेत सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछौ ।
हेप्पी होम एकाडेमी प्रतापपुर - २ गोपिगन्ज
Dear parents/ guardians,
Please be informed that the school will remain closed today, Falgun 21(Wednesday), due to some unavoidable circumstances. We apologize for the inconvenience caused.
Regards
Happy home academy
Dear parents/ guardians,
Please be informed that the school will remain closed today, Falgun14(Wednesday), due to some unavoidable circumstances. We apologize for the inconvenience caused.
Regards
Happy home academy
सम्पुर्ण अभिभवक, विध्यार्थि भाईबहिनि, शिक्षक् शिक्षीका तथा सम्पुर्ण शिक्षाप्रेमी जनसमुदाय आफान्त इस्टमित्र सबैलाइ बडादशै २०७५ को हार्दिक् मङलमय शुभकामना !!
24/08/2018
Kids celebration Rakshyabandhan at Happy Home
13/07/2018
Friday @ happy home
Happy home
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Lumbini