25/05/2026
हाम्रो यस श्री लुम्बिनी ज्ञान निकेतन मा वि का विज्ञान विषय शिक्षक युवा श्री दिलिप शर्मा सरलाइ जन्मदिनको अवसरमा सुख,शान्ति,समृद्धि सहित सुस्वास्थ्य र दीर्घायु तथा भर्खर भर्खर शुरूवात भएको दाम्पत्य जीवन आनन्दमय, मंगलमय बनाेस् हार्दिक हार्दिक शुभकामना !
22/05/2026
हाम्रो यस लुम्बिनी ज्ञान निकेतन मा वि लाइराेजाइमा राखी आजको विज्ञान र प्रविधि विषयका लागि स्तर मापन परीक्षा मा सहभागी भई उत्तीर्ण विद्यार्थीलाइ बधाइ तथा निरन्तर सफलता काे शुभकामना। साथै आगामी मिति २०८२/०२/११ गते देखि भर्ना कार्य सुचारु हुनेछ। भर्ना पश्चात पठनपाठन शुरु हुने ब्यहोरा समेत जानकारी गराइन्छ।
21/05/2026
सबै काे राेजाइम परेको स्मार्ट स्कूल लुम्बिनी ज्ञान निकेतन मा वि , कक्षा ११ को भर्ना अभिलेखिकरण चलिरहेको छ, छिटो गराैं क्षमता भन्दा बढी भएपछि सेरि भन्ने बाहेक विकल्प हुने छैन,
21/05/2026
यस श्री लुम्बिनी ज्ञान निकेतन मा वि मा मिति २०८३/०२/०६ गतेका दिन शिक्षक कर्मचारी लाई दाेश्राे चरणकाे कार्यक्रम मा आइ एस ओ नेपाल प्रतिनिधि सुदिप शर्मा द्वारा क्वालिटी टिचिङ मा गाइडलाइन दिदै गर्दा का अवसरमा लिईएका आँफै वाेल्ने केहि तस्विरहरु:-
21/05/2026
कक्षा ११,१२ मा विज्ञान विषय पठनपाठन हुने यस क्षेत्रको अग्रणी संस्था लुम्बिनी ज्ञान निकेतन मा वि मा भाेलि मिति २०८३/०२/०८ गते विहान ११ बजे देखि विद्यार्थी अभिलेखिकरण कार्यका साथै विज्ञान विषय पढ्न चाहनेकाे परीक्षा समेत हुने ब्यहोरा अनुरोध छ ।
20/05/2026
आज मिति २०८३/०२/०६ गते यस श्री लुम्बिनी ज्ञान निकेतन मा वि मा सम्पन्न पहिलो चरणको कार्यक्रमका बारेमा तस्विरहरु आँफै बाेल्छन्:-
18/05/2026
तल दिइएकाे सूचना पढेर मनन गराैं र पालना गराै ल,