15/02/2026
शुभकामना |
Private School In Lumbini Sanskrit Nagarpalika
15/02/2026
शुभकामना |
30/01/2026
🇳🇵 शहीद दिवस २०८२ 🇳🇵
देशको स्वतन्त्रता, लोकतन्त्र र अधिकारका लागि
आफ्नो अमूल्य जीवन अर्पण गर्ने
सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति
हार्दिक श्रद्धाञ्जली।
शहीदको सपना साकार पार्नु नै
हामी सबैको कर्तव्य हो।
20/01/2026
Long Jump Some Vibes
13/01/2026
प्रवेश खुल्ला – प्रतिभा इङ्ग्लिस बोर्डिङ स्कुल !!!
सरस्वती पूजाको अवसरमा नर्सरी कक्षाको लागि भर्ना खुल्ला गरिएको छ |
२०८२ साल माघ ५ गतेदेखि माघ ९ गतेसम्म |
नर्सरी कक्षामा सिकाइने विषयहरू:
A, B, C | 1, 2, 3 | अ, आ | क, ख, ग
भर्ना शुल्क निःशुल्क रह्ने छ |
सिट सिमित – छिटो गर्नुहोस्!
📞 थप जानकारीका लागि:
+977 9805405607, 9857024512
आफ्ना नानीबाबुको उज्ज्वल भविष्यको सुरुवात आजै गर्नुहोस् |
-9
Big shout out to my newest top fans! Hirday Ram, Shiv Saran Singh, Krishna Mohan Gupta, Jai Prakash Yadav, Subash Yadav
16/04/2025
प्रतिभा ई बो स्कुलमा भर्ना भएको पहिलो विधार्थी रोजगार को सिल सिमलामा साउदी अरब मा काम गरिरहेको अवस्थामा अकल्पनिय निधन भएको र लास नेपालमा आईसकेको तथा भोलि बैसाख ४ गते दाह संस्कार पनि गरिने भएको हुँदा, भोलि देखि विधालयको ०८२ सालको पठन पाठन सुरू गर्न भनिए पनि , भर्न भएको पहिलो विधार्थी भएको हुँदा विधालय मा सोक बिदा भएको ब्यहोरा सम्बन्धित सम्पुर्ण अभिभावक विधार्थी तथा शिक्षकलाई यो सुचना जारि गरिएकोछ ।
श्रीराम यादव
MD
15/04/2025
कक्षा= ८, २०८१ सालको नतिजा ७९.७५ % देखि लिएर ९४.२५ % लेउन सफल भएको छात्र/छात्रा हरुलाई हर्दिक बधाई एवम् शुभकामना !!
15/04/2025
Congratulations dear students of class 8 (2081) 👏🥳
Outstanding result BLE 2081
100% results with outstanding marks.
09/03/2025
Today BLE 1st Day Exam Center In Our School
04/02/2025
Prize Distribution On The Occasion Of Saraswati Puja 2k81
04/02/2025
Saraswati Puja Vibes 2k81❤️❤️❤️❤️