Shree Shiv Shakti English Boarding School

Shree Shiv Shakti English Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Shiv Shakti English Boarding School, School, Lumbini.

24/04/2026
आज मिति २०८१/१०/२१ गते श्री वसन्त पञ्चमी (सरस्वती पूजा) को शुभ पावन अवसरमा यस विद्यालयको प्राङ्गणमा श्री सरस्वती पूजा सम...
03/02/2025

आज मिति २०८१/१०/२१ गते श्री वसन्त पञ्चमी (सरस्वती पूजा) को शुभ पावन अवसरमा यस विद्यालयको प्राङ्गणमा श्री सरस्वती पूजा सम्पन्न गराई, तृतीय परीक्षणको परीक्षाफल प्रकाशन तथा विभिन्न प्रतिस्पर्धा सम्पन्न गरी पुरुस्कृत भएका विद्यार्थीहरूको झलक एवम् श्री सरस्वती पूजाको सम्पूर्णमा शुभकामनाका साथ माता सरस्वती सबैको कल्याण गरून् भनी प्रार्थना गर्दछौं। 🙏🙏🙏

यो विद्यालयले लिएको २०८१ सालको द्वितीय परिक्षणको परिक्षाफल आज प्रथम, द्वितीय र तृतीय गरी तीन थरीमा विद्यार्थीलाई पुरस्का...
26/11/2024

यो विद्यालयले लिएको २०८१ सालको द्वितीय परिक्षणको परिक्षाफल आज प्रथम, द्वितीय र तृतीय गरी तीन थरीमा विद्यार्थीलाई पुरस्कारका साथ पुरस्कृत गरी वितरण गरियो ।
साथै पुरस्कृत विद्यार्थीलाई हार्दिक बधाई तथा उज्जवल
भविष्यको शुभकामना व्यक्त गर्दछौं ।

यस विद्यालयले लिएको प्रथम परीक्षण २०८१ मा उत्कृष्ट नतिजा ल्याउने प्रत्येक कक्षा का प्रथम, द्वितीय र तृतीय गरी तीन थरीमा ...
16/08/2024

यस विद्यालयले लिएको प्रथम परीक्षण २०८१ मा उत्कृष्ट नतिजा ल्याउने प्रत्येक कक्षा का प्रथम, द्वितीय र तृतीय गरी तीन थरीमा विद्यार्थीहरुलाई सम्मानका साथ पुरस्कार वितरण गरियो।

साथै अझ भविष्य सूर्यको किरण जस्तै चम्किरहोस् भनी कामना व्यक्त गर्दछौं।।

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Shree Shiv Shakti English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category