Kids' Home Academy English School

Kids' Home Academy English School ''Education is the power, property and prestige"

You are welcome to the official page of Kids' Home Academy English School

22/08/2026

नेपालको प्रमुख ठुला उद्योग मध्येको एक देवचुली नगरपालिका - २ मा अवस्थित चौधरी उद्योग र यस उद्योगमा उत्पादन हुने विभिन्न वस्तुहरुको बारेमा प्रत्यक्ष रुपमा जानकारी लिदै कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीभाइबहिनीहरु ।😊🙏❤️

22/08/2026
Friday Activity for Montessori.😊❤️💕
21/08/2026

Friday Activity for Montessori.😊❤️💕

आज मिति २०८३/०५/०५ गते शुक्रबारको दिन कक्षा  ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सामाजिक विषयको स्थलगत भ्रमण देवचुली नग...
21/08/2026

आज मिति २०८३/०५/०५ गते शुक्रबारको दिन कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सामाजिक विषयको स्थलगत भ्रमण देवचुली नगरपालिका वडा नम्बर २ मा अवस्थित सिजि औद्योगिक क्षेत्रको स्थलगत भ्रमण सम्पन्न गरियो । कार्यक्रममा सहभागी सम्पुर्ण शिक्षक,कर्मचारी एवम् विद्यार्थी भाइबहिनीहरु लाई धेरै धेरै धन्यवाद ।😊🙏

Happy birthday to our dear student,Ranjana Banjara of Grade Nine.Stay happy, healthy and blessed.😊❤️🙏🎉🎊
20/08/2026

Happy birthday to our dear student,Ranjana Banjara of Grade Nine.Stay happy, healthy and blessed.😊❤️🙏🎉🎊

Learning about herbs and shrubs.Grade-One
19/08/2026

Learning about herbs and shrubs.
Grade-One

विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले  गत हप्ता देखि कक्षा ८/९/१० को शनिबार र कक्षा ५/६/७ को आइतबार सा...
19/08/2026

विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले गत हप्ता देखि कक्षा ८/९/१० को शनिबार र कक्षा ५/६/७ को आइतबार साप्ताहिक रुपमा निर्माणात्मक परीक्षा सुरु गरियो उक्त परीक्षामा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थी भाइबहिनीहरु लाई हार्दिक बधाई एवम् शुभकामना ।

बासुदेव गैरे
प्रधानाध्यापक

Happy birthday to our dear student, Unisha Sharma of Montessori.God Bless you.😊🙏🎉❤️
19/08/2026

Happy birthday to our dear student, Unisha Sharma of Montessori.God Bless you.😊🙏🎉❤️

गत शुक्रबार भएको अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा १ देखि कक्षा १० सम्मको कक्षागत श्रुतिलेखन प्रतियोगितामा प्रथम ,द्वित...
18/08/2026

गत शुक्रबार भएको अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा १ देखि कक्षा १० सम्मको कक्षागत श्रुतिलेखन प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थी भाइबहिनीहरुहरु लाई हार्दिक बधाई एवम् शुभकामना ।😊🙏❤️🎉🎊

Address

Lumbini
33003

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97778402024

Website

Alerts

Be the first to know and let us send you an email when Kids' Home Academy English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category