Malika English Boarding School

Malika English Boarding School Educational Instutition

आज सार्बजनिक बिदा भएकोले बिद्यालय बन्द हुने जानकारी गराउदछु।
13/02/2023

आज सार्बजनिक बिदा भएकोले बिद्यालय बन्द हुने जानकारी गराउदछु।

सुचना!सुचना!!सुचना !!!
04/02/2022

सुचना!सुचना!!सुचना !!!

भोलि माघ २ गते   सार्वजनिक बिदा भएकाेले  विद्यालयमा पठनपाठन सबै बन्द रहने जानकारी गराईन्छ ।
15/01/2022

भोलि माघ २ गते सार्वजनिक बिदा भएकाेले विद्यालयमा पठनपाठन सबै बन्द रहने जानकारी गराईन्छ ।

भोलि पौष १५ गते गृहमन्त्रालयले सार्वजनिक बिदा को घोषणा गरेको छ । विद्यालयमा पठनपाठन सबै बन्द रहने जानकारी गराईन्छ ।
29/12/2021

भोलि पौष १५ गते गृहमन्त्रालयले सार्वजनिक बिदा को घोषणा गरेको छ । विद्यालयमा पठनपाठन सबै बन्द रहने जानकारी गराईन्छ ।

08/06/2021

यस मलिका इगंलिश बोडिङ् स्कुलको नतिजा आज जेष्ठ २५ गते प्रकाशन भएको जानकारि गराउदै । तपाईंका नानिबाबुहरूकाे नतिजाको बारेमा बिस्तृत जानकारिकाे लागि विद्यालयकाे प्रशासनमा सम्पक गर्न सक्नुहुनेछ ।
माे.९८४७१२१०११
साथै हजुरहरूका नानीबाबुहरूलाई यहीँ असार १ देखी भर्ना सुरू गरि पठनपाठनकाे व्यवस्थापन विभिन्न मध्यबाट सुरू गराईने छ त्यसैले समयमानै तपाईंका नानीबाबुहरुलाई भर्ना गरि पाठ्यपुस्तककाे व्यवस्थापन मिलाई दिनुहुन सबैमा अनुरोध छ।

30/03/2021

वायुमण्डलीय प्रदुषणको कारण विद्यार्थीहरूमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनात्मक सुचना सोही बमोजिम जारी गरिएका सूचना अनुसार हाम्रो बिद्यालय मालिका इङ्गलिस वोर्डिङ्ग स्कूल छत्रदेव ६ अर्घाखाँची मिति २०७७-१२-१७ गते मंगलबारदेखि २०७७-१२-२० गते शुक्रवारसम्म विदा हुने ब्यहोरा सम्पुर्ण बिद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा सरोकारवाला सबैमा जानकारी गराउँदछौँ ।

20/03/2021

प्राविधिक समस्याका कारणले भाेलि स्कुल बस सञ्चालन नहुने जानकारि गराउदै तपाईंका नानी बाबुहरूलाई समयमै विद्यालयमा पठाई दिनुहुन अनुरोध गरिन्छ ।
मालिका ई.बाे.स्कुल

12/03/2021
16/06/2020

Address

Thoolapokhara-6, Arghakhanchi
Lumbini
77

Telephone

+9779857063421

Website

Alerts

Be the first to know and let us send you an email when Malika English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category