01/09/2026
मेता गुरुकुल विद्या आश्रम, लुम्बनी सांस्कृतिक नगरपालिका रुपन्देहीमा अध्ययनरत विद्यार्थीहरु तथा शिक्षक शिक्षिका ज्यूहरूबाट यहि मिति 2083/05/10 गतेको रसुवामा आएको हिमपहिरोबाट प्रभावित पीडित परिवारको राहत सहयोगार्थ रु 19542 राहत सङ्कलन गरेका छौं | यस रकमद्वारा पीडित परिवारहरूको लागि अति आवश्यक खाद्य वस्तुहरू मेत्ता परिवारद्वारा सम्बन्धित ठाउँमा पुगी सहयोग गर्न गर्नका लागि हिजो एक पिकअप सामग्रीहरू पठाइसकेको र छिट्टै अन्य सहयोगहरू पठाउने प्रयास गरिराखेका छौं यस पवित्र कार्यमा सहयोग गर्ने शिक्षक शिक्षिका तथा विद्यार्थी भाइबहिनीहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौं।
We, the students and teachers of Meta Gurukul Vidya Ashram in Lumbini Cultural Municipality, Rupandehi, have collected Rs. 19,542 as relief assistance for the victim families affected by the snow avalanche (himpahiro) that occurred in Rasuwa on 2083/05/10.
With this amount, the most essential food items for the victim families have been arranged. The Meta family has already sent one pickup load of materials to the concerned place yesterday to provide assistance, and we are making efforts to send further help soon.
We would like to express our deepest gratitude to the teachers and student brothers and sisters who contributed to this noble cause.