Divya Darpan English Boarding School

Divya Darpan English Boarding School Divya Darpan English Boarding School
Mayadevi 6 ( shivpur ) best education hub
number one school

SEE नतिजामा सफल सबै विद्यार्थीहरूलाई हार्दिक बधाई।
17/05/2026

SEE नतिजामा सफल सबै विद्यार्थीहरूलाई हार्दिक बधाई।

Teacher's Vacancy Announcement
09/05/2026

Teacher's Vacancy Announcement

25/04/2026

सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई जानकारी गराइन्छ कि
आगामी वि.सं. २०८३ साल वैशाख १४ गते, सोमबार देखि विद्यालय नियमित रूपमा सञ्चालन हुने भएकोले सम्पूर्ण विद्यार्थीहरूलाई समयमै विद्यालय उपस्थित हुन अनुरोध गरिन्छ।

सो दिनदेखि नियमित पठन–पाठन सञ्चालन हुने हुँदा आवश्यक शैक्षिक सामग्रीसहित उपस्थित हुनुहुन अनुरोध छ।

धन्यवाद
विद्यालय प्रशासन

📣📣खुल्यो ! खुल्यो !! भर्ना खुल्यो !!!📣📣
23/04/2026

📣📣खुल्यो ! खुल्यो !! भर्ना खुल्यो !!!📣📣

We are proud to celebrate your successful completion of class 8. Congratulations to all the student for your achievement...
14/04/2026

We are proud to celebrate your successful completion of class 8. Congratulations to all the student for your achievement.

🎉✨ नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! ✨🎉यस शुभ अवसरमा हाम्रो विद्यालय परिवारकाआदरणीय शिक्षकज्यूहरू,प्रिय विद्यार...
14/04/2026

🎉✨ नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! ✨🎉

यस शुभ अवसरमा हाम्रो विद्यालय परिवारका
आदरणीय शिक्षकज्यूहरू,
प्रिय विद्यार्थी भाइबहिनीहरू,
अभिभावकज्यूहरू तथा सम्पूर्ण शुभचिन्तकहरूमा
सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

नयाँ वर्षले सबैको जीवनमा नयाँ उत्साह, ऊर्जा र सफलताको उज्यालो ल्याओस्।
ज्ञान, अनुशासन र सदाचारको मार्गमा अघि बढ्दै
हामी सबैले अझ उत्कृष्ट भविष्य निर्माण गर्न सफल होऔँ।

🌸 नयाँ वर्षको पुनः हार्दिक शुभकामना! 🌸

— दिव्य दर्पण ई. बो. स्कुल 🏫 मायादेवी -०६ शिवपुर रूपन्देही

हाम्रो विद्यालय वार्षिक नतिजा आज सार्वजनिक गरिएको छ।सबै विद्यार्थीहरूलाई आगामी यात्राको लागि शुभकामना! वार्षिक परीक्षा 2...
13/04/2026

हाम्रो विद्यालय वार्षिक नतिजा आज सार्वजनिक गरिएको छ।
सबै विद्यार्थीहरूलाई आगामी यात्राको लागि शुभकामना! वार्षिक परीक्षा 2082/12/30 नतीजा प्रकाशन गर्दाखेरिको केही झलक
"सबै विद्यार्थी भाइबहिनीहरूलाई नतीजाको लागि धेरै धेरै शुभकामना! तपाइँको कडा मेहेनतले अवश्य सफलता पाउनेछ।
"नतिजा जे आए पनि, यो जीवनको एउटा सानो अंश मात्र हो। हिम्मत नहार्नुहोस्, अगाडि बढ्दै जानुहोस्।"

यस सफलतामा योगदान दिने सबै शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद 🙏
सफल हुने सबैलाई हार्दिक बधाई! 🌟

01/04/2026

दिव्य दर्पण ई.बो. स्कुल बाट भोली मिति २०८२/१२/१९ गते देखि संचालन हुनगइरहेको SEE २०८२ मा सहभागी हुन लाग्नु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।

तपाईंहरूले यस दिनका लागि गरेको अथक मिहिनेत, समर्पण र संघर्षले अवश्य पनि मीठो परिणाम ल्याओस् भन्ने हाम्रो हार्दिक कामना छ। परीक्षा केवल ज्ञानको परीक्षण मात्र नभई धैर्यता, आत्मविश्वास र साहसको पनि परीक्षा हो। त्यसैले आत्मबल उच्च राख्दै, सकारात्मक सोचका साथ, आत्मविश्वासपूर्वक परीक्षामा सहभागी हुनुहोस्।

तपाईंहरूको उज्ज्वल भविष्य, उत्कृष्ट नतिजा र सफल जीवन यात्राको लागि हार्दिक शुभेच्छा!
सधैं अघि बढिरहनुहोस्, सफलता तपाईंको पाइलामै हो। 🌟📖 दिव्य दर्पण इ.बो. स्कुल मायादेवी -०६ शिवपुर ।

Today 2082/12/06 The students of class seventh (7) doing experiments in science lab with science teacher ramraj pal sir
20/03/2026

Today 2082/12/06
The students of class seventh (7) doing experiments in science lab with science teacher ramraj pal sir

Address

MAYADEVI/6 RUPANDEHI
Lumbini
32900

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 16:00

Telephone

+9779807420098

Website

Alerts

Be the first to know and let us send you an email when Divya Darpan English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Divya Darpan English Boarding School:

Shortcuts

Share

Category