28/04/2026
विद्यालय संचालन सम्वन्धि सूचना
यस विद्यालयको शैक्षिक सत्र २०८३ तपशिल वमोजिम संचालन हुने व्यहोरा सम्वन्धित सबै अभिभावक,विद्यार्थी भाइवहिनी तथा सरोकारवालाहरुमा जानाकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
१- नया विद्यार्थी भर्ना तथा पुराना विद्यार्थीको नाम नविकरण
२०८३ वैषाख १५ देखि २० गते सम्म दिनको ठिक १२:०० वजे वाट
(विहान ८:००वजे वाट ११:०० वजे सम्म कक्षा १२ को परीक्षा संचालन भएकोले )
२- पाठ्यपुस्तक वितरण:
विद्यार्थी भर्ना तथा नविकरण सङ्गै
३- औपचारिक रुपमा कक्षा संचालन:
२०८३ वैषाख २१ गतेवाट
प्रधानाध्यापक
श्री युवावर्ष जनता रविचित्र माध्यमिक विद्यालय
सन्धिखर्क-१ , हटारिनेटा