Arjun English Boarding School

Arjun English Boarding School "Quality Education is our motto"

गणतन्त्र दिवसकाे शुभकामना ।
29/05/2026

गणतन्त्र दिवसकाे शुभकामना ।

Happy Birthday dear student Sudan Khanal🎂❣️Class:4
03/05/2026

Happy Birthday dear student Sudan Khanal🎂❣️
Class:4

बुद्व पुर्णिमाकाे शुभकामना ।यस अवसरमा आज विद्यालय विदा रहने जानकारि गराउँदछाै ।
01/05/2026

बुद्व पुर्णिमाकाे शुभकामना ।
यस अवसरमा आज विद्यालय विदा रहने जानकारि गराउँदछाै ।

उल्लेखित भूमिकास्थान नगरपालिकाकाे निर्णय अनुसार वैशाख १३ गते देखि पठनपाठन सुरु हुने व्यहाेरा जानकारि गराउँदछाैं ।
23/04/2026

उल्लेखित भूमिकास्थान नगरपालिकाकाे निर्णय अनुसार वैशाख १३ गते देखि पठनपाठन सुरु हुने व्यहाेरा जानकारि गराउँदछाैं ।

हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, सेयर सदस्य एवम् देश/विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुम...
14/04/2026

हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, सेयर सदस्य एवम् देश/विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा नव वर्ष -२०८३ काे पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैँ ।

11/04/2026

अत्यन्तै जरुरि सुचना ।।
आदरणीय अभिभावक ज्युहरु, विद्यार्थी भाईवहिनीहरु, वुद्विजीवी एवम् शिक्षा प्रेमी सम्पूर्ण ढाकावाङ निवासि बुबाआमा, दाजुभाई तथा दिदिवहिनीहरुमा यस विद्यालयकाे वार्षिक उत्सव साथै शैक्षिक सत्र -२०८२ काे नतिजा प्रकाशन, पुरस्कार वितरण र विदाई समाराेह तपशिलकाे मिति, समय र स्थानमा हुने भएकाले उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछाैँ ।
मिति: २०८२ चैत्र २९ गते
समय: विहान १०:०० वजे
स्थान: विद्यालयकाे प्राङ्गण
साथै कार्यक्रममा वेजाेड सांगितिक प्रस्तुति रहने जानकारि पनि गराउँदछाैँ ।

चैते दशैंकाे हार्दिक मंगलमय शुभकामना ।यस अवसरमा आज पठनपाठन बन्द रहने जानकारि गराउँदछाैँ। साथै परीक्षा नजिकिएकाे हुँदा भा...
26/03/2026

चैते दशैंकाे हार्दिक मंगलमय शुभकामना ।
यस अवसरमा आज पठनपाठन बन्द रहने जानकारि गराउँदछाैँ। साथै परीक्षा नजिकिएकाे हुँदा भाेली चैत्र १३ गते सार्वजनिक विदा भएता पनि विद्यालय पूर्ण रुपमा सञ्चालन हुने जानकारि पनि गराउँदछाैँ ।

Lunch Time.
11/03/2026

Lunch Time.

Address

Bhumikasthan/1, Arghakhanchi
Lumbini
32700

Telephone

+9779844917706

Website

Alerts

Be the first to know and let us send you an email when Arjun English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category