14/06/2026
हार्दिक बधाई सफल रत्नहरुलाई
ब्यानर अनुसारको काठमाण्डौ मा सम्पन्न प्रतियोगितामा रुपन्देही जिल्ला Team champion भएको छ । फर्साटिकर मा.वि बाट सहभागि विद्यार्थीहरु : विशेष न्यौपानेले १ स्वर्ण र १ कास्य , रमेश नेपालीले १ स्वर्ण र १ रजत , प्रिन्सा थारुले १ रजत , रोशन वि.क ले १ रजत , आविष्कार के.सी ले १ रजत तथा पूजा चौधरीले २ रजत पदक प्राप्त गरेका छन् ।