General knowledge For All लोकसेवा आयोग प्रश्न

General knowledge For All लोकसेवा आयोग प्रश्न

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from General knowledge For All लोकसेवा आयोग प्रश्न, Education & Learning, Ghorahi, Lumbini.

बिद्या,विवेक र ज्ञान अनन्त रहन्छ। धन,रुप र घमण्ड क्षणिक हुन्छ। ज्ञान बाडे ज्ञान मिल्छ।
"लोकसेवा तयारी गर्ने सबैको लागि निःशुल्क र भरपर्दो ज्ञानको स्रोत। सामान्य ज्ञान, IQ, नोट्स र प्रेरणादायक सामग्री – सबै एकै स्थानमा।"
सिक्ने र सिकाउने प्रकियामा

30/12/2025

कृष्ण मन्दिर कुन शैलीमा निर्माण गरिएको छ ?

30/12/2025

छो-रोल्पा' हिमताल कुन जिल्लामा पर्दछ??

30/12/2025

सगरमाथाको नयाँ उचाइ [८,८४८.८६ मिटर] कहिले घोषणा गरियो ?

30/12/2025

६८औं साक्षर जिल्ला कालिकोट कहिले साक्षर घोषणा भयो?

30/12/2025

बन्दा, काउली , मुला र टमाटर मध्य कुन मिल्दैन ?

30/12/2025

तिलिचो ताल कति मिटर उचाईमा अवस्थित रहेको छ?

30/12/2025

Killer Mountain भनेर कुन हिमाललाई चिनिन्छ ?

30/12/2025

चन्द्रमा मा पुग्ने पहिलो रास्ट्र कुन हो ?
A) America
B) Chin
C) India
D) Japan

30/12/2025

नेपालको प्रमाणिक समय (Standard Time) कुन हिमाललाई आधार मानेर निर्धारण गरिएको छ?

30/12/2025

नेपालको संविधानको कुन धारामा 'प्रदेश लोक सेवा आयोग' सम्बन्धी व्यवस्था गरिएको छ?

30/12/2025

नेपालमा सबैभन्दा बढी हिमताल भएको जिल्ला कुन हो ?

30/12/2025

प्रसिद्ध 'लिच्छवि काल' मा जिल्लालाई के भनिन्थ्यो?

Want your school to be the top-listed School/college in Lumbini?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Ghorahi
Lumbini