Upath Creations Group

Upath Creations Group

Share

Let's walk towards the path of innovative creations. Keep in touch with us for more updates about ou

12/10/2022
05/09/2021

Dear teacher,
it is because of you that I became a good student. Thanks for all that you have done for me.

Wishing you a very happy Teacher's Day.

If knowledge is the light, then you are this guiding star that gives us this light.

Mohammad Shareef

02/11/2020

सूचना..!! सूचना..!! सूचना..!!

के तपाईं शिक्षकको जागिर खोज्नु भएको छ?? हामी कहाँ २ जना महिला शिक्षकको आवश्यकता छ, नेपाली र सोसल स्टडिज कक्षा १-६ जम्मा पढाउन सक्नेले तुरन्तै संपर्क गर्न सक्नु हुन्छ।।👍राम्रो तलबका साथ टाढा बाट आउने शिक्षकलाई यातायातको खर्चा पनि मिलाउने छौ।
Are u looking for a job..?? We have a vaccancy for teaching, An interested candidate can contact us.
2 Female Teachers Required for Nepali & Social studies who can teach the students of class 1 to 6 . A good remuneration package (Salary+ fuel+ others) will be given to the selected candidates.👍🇳🇵

~Location : LCM- 3 , Lumbini
Contact us now: +9779800724852

~Mohammad Shareef

18/10/2020

युवा शक्तिमा आह्वान ....!! युवा शक्तिमा आह्वान..!!

बलत्कार बिरुद्ध आवाज उठाऔं ।।
समाजबाट महिला हिंसा हटाऔं।।

महिला हिंसा र बढ्दो बलात्कार बिरुद्ध आफ्नो आवाज बुलन्द गर्न सम्पूर्ण युवाहरुमा अपिल गर्दछु। धन्यवाद



❤️👍🇳🇵

Mohammad Shareef (I.COM, BBA)
Social Activist। Motivational Thinker
+9779800724852, +9779867723660
[email protected]

05/10/2020

Dear teacher, it is because of you that I became a good student. Thanks for all that you have done for me. Wishing you a very happy Teacher's Day. If knowledge is the light, then you are this guiding star that gives us this light.

19/09/2020

🇳🇵 असोज ३ - देशका एक हिस्सा संविधान दिवसलाई जश्नको दिन मानिने र एक हिस्सा कालो दिवसको रूपमा मनाउने, यो आफैमा लाज मानिने कुरा हो, यसले संसारमा हाम्रो शिर तल भएको देखाउँछ।
सरकार संग मेरो एउटा प्रश्न छ कि
हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको यस नेपालको संविधान २०७२ वास्तवमै फलदायी अनि शुभ सावित भएको छ ....??

संविधान संशोधनका लागि सरकार संग अपिल गर्नु जायज कुरा हो। संविधानमा देखिएको त्रुटिलाई कसरी सच्याउने भन्ने बारेमा बोल्न जरूरी छ तर असोज ३ गते संविधानलाई जलाउनु को सट्टा त्यसलाई पढ्नका लागि सबैमा आग्रह गर्दै छु। संविधान पूर्णरुपमा त्रुटिपूर्ण छैन, धेरै जसो कुरा सकारात्मक रहेकाले यत्रो एतिहासिक संविधानलाई हामी पनि जलाउन्नौं बरु पढ्छौं। हाम्रो पनि कहीँकतै अधिकार उल्लेख छ कि त्यसैले..!!

मोहम्मद शरीफ

05/09/2020

Ideal teachers are those who use themselves as bridges over which they invite their students to cross, then having facilitated their crossing, joyfully collapse, encouraging them to create bridges of their own.

Happy Teacher's Day❤️❤️

26/08/2020

Many more congratulations to the UPC group heros Mr. Husain's Tarique, Mr. Aasif Husain, Mr. Samår Khan & Mr. Sher E Shareef for being graduated ❤️ wishes for your further endeavours ❤️❤️🇳🇵🇳🇵

18/08/2020

राष्ट्रकवि माधवप्रसाद घिमिरे

"नेपाली हामी रहौला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराइ हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तिका छोराको"

Want your school to be the top-listed School/college in Lumbini?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Lumbini Cultural Municipality/3, Rupandehi
Lumbini