Future Decore Education Foundation

Future Decore Education Foundation Languages Classes
Abroad study
Abroad Job
+2 tution Classes
Bachelor Classes
Cook Training

01/10/2022
CONGRATULATION FUTURE DECORE TEAM FOR WINNING TEEJ SONG COMPETITION HELD IN DEVGHAT...
03/09/2022

CONGRATULATION FUTURE DECORE TEAM FOR WINNING TEEJ SONG COMPETITION HELD IN DEVGHAT...

Students having interview for april intake FDEF ,KAWASOTI
03/09/2022

Students having interview for april intake

FDEF ,KAWASOTI

24/08/2022

Admission Open,
April 2023
intake for Japan. Hurry Up!!

PTE Lab is ready...classes are running ....contact if necessary Num... 9867187338
05/08/2022

PTE Lab is ready...classes are running ....
contact if necessary
Num... 9867187338

यहि आइतबारदेखि तपाइ हरुकै गाउँ घरमा धमाधम क्लास सुरु हुँदै ।मौकाको फाइदा उठाउनु होलामध्यविन्दु ३ चौराहा र हुप्सेकोट ४ गि...
05/08/2022

यहि आइतबारदेखि तपाइ हरुकै गाउँ घरमा धमाधम क्लास सुरु हुँदै ।
मौकाको फाइदा उठाउनु होला
मध्यविन्दु ३ चौराहा र हुप्सेकोट ४ गिरुबारिमा
9811926206

04/08/2022

FINALLY, AUSTRALIA AND PTE IS SHOWING ITS REAL COLOUR!!

DEAR FRIENDS FROM AUSTRALIA, PLEASE DONT RECOMMEND PTE TO YOUR BROTHERS AND SISTERS WITOUT KNOWING THEIR ACADEMIC CALLIBER.
STUDENTS PERCEPTION ABOUT PTE IN NEPAL:

1. YO IELTS BHANDA SAJILO HUNCHA RE:
2. YESMA VISA LAGCHA RE:
3. THORAI NUMBER BATA NI VISA APPLY GARNA MILCHA RE

AND MY FRIENDS, DO YOU KNOW THE ONGOING HAPPENINGS ?
1. MORE THAN 50% OF THE APPLICANTS GIVE PTE EXAM FOR TWO TIMES
2. MORE THAN 80% OF CANDIDATES ARE GETTING LESS THAN 45
3. MORE THAN 50% OF THEM GET LESS THAN 35 IN EITHER OF THE MODULE
4. 50% OF THE APPLICANTS ARE POOR AT COMPUTER TYPING AND SKILL
5. MANY OF THE CANDIDATES ARE COMPLAINING ABOUT THE TECHNICAL ISSUES AT THE MEAN TIME OF TEST LIKE SHUT DOWN OF COMPUTER, KEY BOARD ISSUE AND MANY MORE.

THUS, PLEASE STOP USING PTE TEST WITHOUT KNOWING ITS INPLICATION ON YOU.
PTE IS BEST FOR DESERVING CANDIDATES ONLY.

04/08/2022

नेपाल-जापान श्रम सम्झौता परिमार्जन गर्ने सहमति🇳🇵🎌

भाषा परीक्षा उत्तीर्ण गरी बसेका ५ हजार कामदारलाई लैजान जापानले सहजीकरण गर्ने🇳🇵

तीन वर्षअघि सहमति भई कार्यान्वयनमा नआएको नेपाल र जापानबीचको श्रम सम्झौतालाई परिमार्जन गर्न दुवै पक्ष सहमत भएका छन् । नेपाल र जापानका उच्च अधिकारीहरुको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले श्रम सम्झौतालाई परिमार्जन गर्ने सहमति भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल तथा जापानका समसायिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएकोले तयारी थाल्ने सहमति भएको छ । सन् २०१९ मार्चमा सम्पन्न सम्झौताअनुसार सरकार र सरकारबीच नै कामदार पठाउने सम्झौता भएको थियो । त्यस अनुसार कामदार पठाउन सकिएको छैन । सम्झौतामा के-के विषयहरु परिमार्जन गर्ने भन्ने प्रस्ट खुलाइएको छैन ।
बैठकमा जापान कामदार पठाउन आवश्यक कार्यविधि नेपालले बनाउने सहमति जनाएको छ । अहिलेसम्म श्रम मन्त्रालयले निर्देशिका र कार्यविधि बनाउन सकेको छैन । श्रम मन्त्रालयले तेस्रो पक्षको संलग्नता हुने गरी बनाएको निर्देशिकालाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छैन । बैठकमा छलफल भएको विषयलाई समेटेर नयाँ निर्देशिका र कार्यविधि बनाउनसमेत बाटो खुलेको छ ।
बैठकले भाषा परीक्षामा उत्तीर्ण भई बसेका नेपालीलाई लैजाने प्रक्रिया अगाडि बढाउने समेत सहमति भएको छ । भाषा परीक्षा उत्तीर्ण भई झन्डै ५ हजार नेपाली जापान जाने दिनको प्रतिक्षामा छन् ।
बैठकमा नेपालको तर्फबाट श्रम सहसचिव राजीव पराजुली र जापानको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाले नेतृत्व गरेका थिए ।

LET US DECOR YOUR FUTURE...
02/08/2022

LET US DECOR YOUR FUTURE...

जापान अस्ट्रेलिया अब सपना होइन साकार पारौ।हाम्रो सेवा अब मध्यविन्दु ३ चौराहामा पनि ...
30/07/2022

जापान अस्ट्रेलिया अब सपना होइन साकार पारौ।
हाम्रो सेवा अब मध्यविन्दु ३ चौराहामा पनि ...

21/07/2022

खुसीको खबर!!
जापानले यहि २७ तारिक बाट नेपालबाट आउने ब्यक्तिको तेस्रो डोज खोप नलगाएता पनि एयरपोर्टमा कोरोना परिक्षण नगर्ने साथै होम क्वारेन्टिनको ब्यवस्था पनि हटाउने निर्णय गरेको छ।
यस अघि नेपाललाई पहेलो क्याटेगोरीमा राखिएको थियो भने, २७ तारिक बाट निलो क्याटेगोरिमा राख्ने भएको छ।
हाल नेपालमा ७२ घण्टा भित्रको PCR नेगेटिभ रिपोर्ट चाहिने बारेमा भने परिवर्तन भएको भन्ने सूचना नआएको हुँदा अनिवार्य रुपमा गरेर आउनु होला।

जापान अस्ट्रेलिया अध्यनका लागि तथा कोरियन भाषाको लागि अत्यन्तै भरपर्दो विकल्प ,तपाईं हाम्रै शहर कावासोतिमा आइसक्यो । विद...
19/07/2022

जापान अस्ट्रेलिया अध्यनका लागि तथा कोरियन भाषाको लागि अत्यन्तै भरपर्दो विकल्प ,
तपाईं हाम्रै शहर कावासोतिमा
आइसक्यो । विद्यार्थीहरुको भविस्य बनाउन ,सजाउन
#फ्युचर डेकोर

Address

Gumba Chok , Kawasoti 3 Nawalpur
Lumbini
33000

Opening Hours

Monday 18:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Future Decore Education Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share