20/12/2025
बाबु इशान शर्मा , १७बर्षको कलिलो उमेरमा तिम्रो अकल्पनिय दुखद् मृत्युले हामीलाई स्तब्ध मर्माहित तुल्याएको छ। तिम्रो आत्माले बैकुण्ठमा बास पावोस्।🙏🏻🙏🏻🙏🏻🙏🏻
ईश्वरले ,शोक संतप्त परिवारजनमा यस अपुर्णनीय क्षति सहन सक्ने शक्ति प्रदान गरुन।।।।😭😭😭😭ॐ शान्ति🙏🏻🙏🏻
मोडर्न भिजन परिवार