Birta Children's Academy School

Birta Children's Academy School This is a school.it's established in susta-4 Narsahi(Birta).

18/02/2025
23/10/2023

नेपाली हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा हाम्रा सम्पुर्ण विद्यार्थी, अभिभावक, शिक्षक, समाजसेवी, शिक्षाप्रेमी , आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना !!!

शैक्षिकसत्र २०८० बैशाख ३ गते देखि भर्ना खुलेको सहर्ष जानकारी गराउदछौ।
16/04/2023

शैक्षिकसत्र २०८० बैशाख ३ गते देखि भर्ना खुलेको सहर्ष जानकारी गराउदछौ।

भोलि फागुन १ गते सार्वजनिक विदा।
12/02/2023

भोलि फागुन १ गते सार्वजनिक विदा।

23/01/2023

हार्दिक निमन्त्रणा !! अछरारम्भ कार्यक्रम -२०७९

सरस्वती पुजाको पावन अवसरमा आ-आफ्ना नानीबाबुहरुलाई अछरारम्भ गराउन चाहने महानुभावहरुलाई हार्दिक आमन्त्रण गर्दछौ।
मिति:-२०७९ माघ १२ गते बिहिवार
"नयाँ शैक्षिकसत्रमा नि:शुल्क भर्ना हुने व्यहोरा पनि अवगत गराउदछौ।"
स्थान:- विर्ता चिल्ड्रेन्स एकेडेमी स्कुलको प्राङ्गणमा
सुस्ता:-०४,नर्सही (विर्ता),नवलपरासी (सम्पर्क न:-९८४७२७३५८१)

आज विद्यालय बन्द रहेकोे जानकारी गराउदछौ।
18/10/2022

आज विद्यालय बन्द रहेकोे जानकारी गराउदछौ।

03/10/2022

नेपाली हिन्दुहरुको महान पर्व विजया दशमी , शुभ दिपावली तथा छठपर्वको पावन अवसरमा हाम्रा सम्पुर्ण विद्यार्थी, अभिभावक, शिक्षक, समाजसेवी, शिक्षाप्रेमी , आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना !!!

04/09/2022

आज मिति २०७९ भाद्र १९ गते आईतवार का दिन परेको मधेशी तथा थारू समुदायको विशेष महत्वपूर्ण पर्व "बडका अत्तवार" को शुभ अवसर मा आमा बुवा, दाजुभाई, दिदिबहिनी इष्ट मित्र लगायत सबै मा सुख शान्ति समृद्धि दिर्घायु एवम् उत्तररोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै आज विद्यालय बन्द रहने कुरा सबैमा जानकारी गराउदछौ।

23/08/2022

आज भाद्र ७ गते नेपाल बन्दका कारण १ दिन बिद्यालय बन्द रहने कुरा सम्पुर्ण मा जानकारी गराईन्छ ।

19/08/2022

श्रीकृष्ण जन्माष्ठमीको शुभकामना !!! भगवान श्रीकृष्णले तपाईको सबै दुख कष्टहरु नास गरुन र तपाईको जीबनमा सुख शान्ति र समृद्धि छाओस |

Address

Birta
Lumbini

Opening Hours

10:00 - 17:00

Telephone

+9779847273581

Website

Alerts

Be the first to know and let us send you an email when Birta Children's Academy School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category