Golden future secondary boarding school

Golden future secondary boarding school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Golden future secondary boarding school, School, Madhyabindu/2, Lumbini.

उत्कृष्ट नतिजा सहित SEE परीक्षा२०७८ मा सम्मीलित  शत प्रतिशत सफल हुने सम्पूर्ण बिद्यार्थी भाइबहिनिहरु लाई हार्दिक बधाई तथ...
27/07/2022

उत्कृष्ट नतिजा सहित SEE परीक्षा२०७८ मा सम्मीलित शत प्रतिशत सफल हुने सम्पूर्ण बिद्यार्थी भाइबहिनिहरु लाई हार्दिक बधाई तथा समुज्जवल भबिस्य को शुभकामना व्यक्त गर्द्छौ। गोल्डेन फयुचर सेकेन्डरी बो.स्कुल , परीवार ,माध्यबिन्दु-२चनौली नवलपरासी

यही माघ २३ गते आइतबारका दिन वर्तमान समयलाई ख्याल गर्दै सरस्वती पूजाको पावन अवसरमा उमेर पुगेका बाबु नानीहरूका लागि अक्षरा...
04/02/2022

यही माघ २३ गते आइतबारका दिन वर्तमान समयलाई ख्याल गर्दै सरस्वती पूजाको पावन अवसरमा उमेर पुगेका बाबु नानीहरूका लागि अक्षरारम्भ कार्यक्रम राखिएको हुनाले अभिलेखीकरण एवं भर्ना गर्नुहुन सादर निमन्त्रण गरिन्छ । समर्पित शिक्षक र मायालु एवं मनोरम वातावरणमा शिक्षण सिकाई क्रियाकलाप प्रशस्त अतिरिक्त क्रियाकलाप ।प्रशस्त खेल तथा सिकाई सामग्रीसंग बाबु नानीहरू रमाउने छन् ।एकचोटी विद्यालय आउनु हुन र उपयुक्त निर्णय लिनु हुन सादर अनुरोध छ ।

Best wishes for passing the exam and good luck for more excellent achievement in the future. Congratulations to all our ...
07/08/2021

Best wishes for passing the exam and good luck for more excellent achievement in the future. Congratulations to all our dear students.

सूचना ( विद्यार्थी भर्ना सम्बन्धमा)        आदरणीय अभिभावक ज्युयस मध्यबिन्दु नगरपालिका युवा तथा खेलकुद साखा,  नवलपरासी (ब...
05/07/2021

सूचना ( विद्यार्थी भर्ना सम्बन्धमा)
आदरणीय अभिभावक ज्यु
यस मध्यबिन्दु नगरपालिका युवा तथा खेलकुद साखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
बिद्यार्थी भर्ना अभियान यहि असार २५ सम्म तोकिएको हुदा यहाँका बाबुनानिहरु लाई अनिवार्य रूपमा २५असार भित्र भर्ना गराउन हुन र मध्यबिन्दु नगरपालिका शिक्षा साखाको सूचनालाई ध्यानमा राखी यस बिद्यालयमा भर्ना गराउन हुन सम्पूर्ण अभिभावक ज्युहरुलाइ अनुरोध छ।

 Limited seats are available सुन्दर शान्त गुणस्तरीय एवंम समय सापेक्ष शैछिक वातावरणको लागि Golden future secondary boardi...
30/06/2021


Limited seats are available
सुन्दर शान्त गुणस्तरीय एवंम समय सापेक्ष शैछिक वातावरणको लागि Golden future secondary boarding school Madhyabindu-2 Chanauli मा सम्पर्क गरि आफ्नो seat सुर‌्छित गर्नुहोस्।

Congratulations to all students on passing your exams! Excellence isn't a skill - it's an attitude. Keep up your good wo...
14/06/2021

Congratulations to all students on passing your exams! Excellence isn't a skill - it's an attitude. Keep up your good work and continue to strive for perfection!

09/06/2021

मिति:२०७८/०२/२६ गते
आदरणीय अभिभावक ज्यु नमस्कार
शैक्षिक सत्र २०७७ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन भोलि मिति २०७८/०२/२७ गते विहीबार कक्षा नर्सरी देखि ३ कक्षा सम्म र कक्षा ४ देखि ९ सम्मको मिति २०७८/०२/२८ गते शुक्रबारका दिन हुने भएको हुँदा सम्पूर्ण अभिभावक ज्युहरु आ-आफ्ना नानीबाबुहरुको नतिजा प्रकाशन सम्बन्धि जानकारी कक्षा शिक्षकहरु सँग पाईसक्नु भएको छ। यदि कुनै कारणबस अभिभावक ज्युहरुले जानकारी नपाए सम्बंधित तल उल्लेखित कक्षाहरुको कक्षा शिक्षकसँग सम्पर्क राख्नुहुन विनम्र अनुरोध गरिन्छ।
तपशिल
1. जुनियर नर्सरी - हरिकुमारी राना(9811906775)
2. सीनियर नर्सरी - ममता थापा (9800783313)
3. एल. के. जी.- विष्णु माया पुन(9815486490)/ ऋतु थनेत(9819495395)
4. यु. के. जी. - खेम कुमारी थनेत (9817476153)
5. कक्षा १- सीता चौधरी (9821456501)/सबिता महतो(9845912649)
6. कक्षा २- रोशन महतो (9826474997)
7. कक्षा ३- उपेन्द्र थनेत (9867383540)
8. कक्षा ४- फरेन्द्र बहादुर महतो (9844749385)
9. कक्षा ५- बिरेन्द्र महतो (9800713123)
10. कक्षा ६- हरि नारायण महतो (9847007115/984496004)
11. कक्षा ७- भक्ति प्रसाद थारू (9867175077)
12. कक्षा ९- बिरु महतो (9821527956)
नोट:- कक्षा ८ बाहेक सबै कक्षाको नतिजा प्रकाशन हुनेछ। साथै नतिजा प्रकाशनका दिन जेठ २७ गते देखि ३१ गतेसम्म विद्यालयमा अभिलेखीकरण गराई असार १ गते देखि अनलाइन क्लास( Online Class) सञ्चालन गर्नमा सम्पूर्ण अभिभावक ज्युहरुले सहज वातावरण बनाई दिनहुन अनुरोध छ।

विद्यालय प्रशासन
गोल्डेन फ्युचर सेकेण्डरी बोर्डिङ्ग स्कूल
मध्यविन्दु -२ चनौली नवलपुर

नयां बर्ष २०७८को पावन अवसरमा हाम्रा विद्यार्थी बाबु नानीहरू , शिक्षक मित्रहरू, आदरणीय अभिभावकज्यूहरू, इष्ट मित्र बन्धु ब...
14/04/2021

नयां बर्ष २०७८को पावन अवसरमा हाम्रा विद्यार्थी बाबु नानीहरू , शिक्षक मित्रहरू, आदरणीय अभिभावकज्यूहरू, इष्ट मित्र बन्धु बान्धव देश विदेशमा रहनुहुने सबै आफन्तजन एवं शुभेच्छुक महानुभाव हरूलाई हार्दिक मंगलमय शुभकामना । नयां बर्ष सबै क्षेत्रमा राम्रो बनोस्!

31/03/2021

Dear Students and Guardians we informed to all of you since Tomorrow chaitra19 th Thursday PABSON Madhyabindu has decided to run the school so we inform to all the students should come to school in School time . School administration Golden future secondary boarding school

28/03/2021

Most excellent student of our school Golden future secondary boarding school (sakcham Mahato)
He read in class LKG

Happiest Birthday to you our respected Principal Sir.Birthday celebration by class-7(Golden Future secondary Boarding sc...
28/02/2021

Happiest Birthday to you our respected Principal Sir.
Birthday celebration by class-7
(Golden Future secondary Boarding school)

May God bless you with health, wealth and prosperity in your life. HAPPY BIRTHDAY. Dear student, study hard, work hard a...
07/02/2021

May God bless you with health, wealth and prosperity in your life. HAPPY BIRTHDAY. Dear student, study hard, work hard and don't forget to live hard. I wish you but the best on your special day! As long as you work hard and never stop believing in yourself, good luck and success shall always accompany you. Happy birthday sishir 😍😍😍

Address

Madhyabindu/2
Lumbini

Telephone

+9779857040043

Website

Alerts

Be the first to know and let us send you an email when Golden future secondary boarding school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category