Pabson , Rupandehi

Pabson , Rupandehi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pabson , Rupandehi, Educational consultant, Rupandehi, Lumbini.

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), जिल्ला कार्यसमिति रुपन्देहीद्वारा आयोजित जिल्ला भेलामा यहाँको गरि...
15/04/2026

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), जिल्ला कार्यसमिति रुपन्देहीद्वारा आयोजित जिल्ला भेलामा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं।

🗓 मिति: २०८३ बैशाख २ गते, बुधवार
⏰ समय: दिउँसो २:०० बजे
📍 स्थान: प्याब्सन रुपन्देहीको सभाहल

यहाँहरूको उपस्थिति तथा सहयोगले कार्यक्रमलाई सफल र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दछौं।

29/03/2026
PABSON रुपन्देहीको आयोजनामा सम्पन्न “Practical School Leadership” कार्यक्रम सफलतापूर्वक सम्पन्न ✨
29/03/2026

PABSON रुपन्देहीको आयोजनामा सम्पन्न “Practical School Leadership” कार्यक्रम सफलतापूर्वक सम्पन्न ✨

PABSON रुपन्देहीको आयोजनामा सञ्चालन गरिएको “Leadership and Management Training for Co-Principals” कार्यक्रम सफलतापूर्वक ...
24/02/2026

PABSON रुपन्देहीको आयोजनामा सञ्चालन गरिएको “Leadership and Management Training for Co-Principals” कार्यक्रम सफलतापूर्वक सम्पन्न ✨

सक्षम नेतृत्वले नै गुणस्तरीय शिक्षाको मार्ग प्रशस्त गर्छ।

दोस्रो जिल्ला परिषद् भेला सफलतापूर्वक सम्पन्न✨भेलामा जिल्लाभरिका सदस्य विद्यालयहरूको उल्लेखनीय सहभागिता रहँदै संगठन सुदृ...
09/01/2026

दोस्रो जिल्ला परिषद् भेला सफलतापूर्वक सम्पन्न✨

भेलामा जिल्लाभरिका सदस्य विद्यालयहरूको उल्लेखनीय सहभागिता रहँदै संगठन सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि, नीति तथा कार्यक्रमहरूका विषयमा महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको छ।

यस भेलालाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुनुहुने सम्पूर्ण सदस्य विद्यालयहरू, प्रतिनिधिज्यूहरू तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

एकता, सहकार्य र समन्वयबाटै सशक्त शैक्षिक अभियान सम्भव छ।

Address

Rupandehi
Lumbini
841238

Website

Alerts

Be the first to know and let us send you an email when Pabson , Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share