Shree Pancha Jyoti Basic School

Shree Pancha Jyoti Basic School Shree Pancha Jyoti Basic School is a government school situated in Gaindakot Municipality ward no.-14

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषय अन्तर्गत  हाम्रा स्थानीय स्तरमा उत्पादित वस्तुहरूमा आधारित रहेर व्यापारी र ग्र...
28/11/2024

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषय अन्तर्गत हाम्रा स्थानीय स्तरमा उत्पादित वस्तुहरूमा आधारित रहेर व्यापारी र ग्राहक बनि विद्यार्थीहरूले अभिनयमुलक कार्यक्रम प्रदर्शन गर्दै ।
सहजकर्ता शिक्षक - सरिता शर्मा पौडेल

हाम्रो गौरव हाम्रो गैंडाकोट(स्थानीय) विषय अन्तर्गत आज कक्षा ५ का विद्यार्थीहरु सँग जाली निर्माण उद्योगको स्थलगत भ्रमणका ...
29/10/2024

हाम्रो गौरव हाम्रो गैंडाकोट(स्थानीय) विषय अन्तर्गत आज कक्षा ५ का विद्यार्थीहरु सँग जाली निर्माण उद्योगको स्थलगत भ्रमणका केहि झलकहरू !!

आउँदै गरेको विजयादशमीको उपलक्ष्यमा विद्यालयद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदानका साथै सांस्कृतिक कार्यक्रमका केही झ...
02/10/2024

आउँदै गरेको विजयादशमीको उपलक्ष्यमा विद्यालयद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदानका साथै सांस्कृतिक कार्यक्रमका केही झलकहरु।
"दशैं विशेष कार्यक्रम"

शैक्षिक संस्था बन्द रहने सम्बन्धी सूचना !!!भोलि मिति २०८१/०६/१३ गते विद्यालय बन्द रहने सम्पूर्णमा जानकारी गराउँदछौं।  सा...
28/09/2024

शैक्षिक संस्था बन्द रहने सम्बन्धी सूचना !!!
भोलि मिति २०८१/०६/१३ गते विद्यालय बन्द रहने सम्पूर्णमा जानकारी गराउँदछौं। साथै सबै आ-आफ्नो ठाउँमा सुरक्षित रहन पनि अनुरोध गर्दछौं ।
विद्यालय परिवार !!

05/08/2024

मिति २०८१/०४/२२ गतेका दिन सुधारात्मक परीक्षाको नतिजा प्रकाशन गरिने व्यहोरा जानकारी गराउदै सम्पूर्ण विधार्थी तथा अभिभाबक ज्यु हरुमा उपस्थिति को लागि सूचना गरिन्छ|

थप बिदा सम्बन्धी सूचना।।।
12/06/2024

थप बिदा सम्बन्धी सूचना।।।

स्थानिय विषय अंतर्गत स्थलगत भ्रमणमा आज कक्षा ५ र ६ का विद्यार्थीहरुको गैंडाकोट नगरपालिका वार्ड नं १४ वडा कार्यालयको स्थल...
07/06/2024

स्थानिय विषय अंतर्गत स्थलगत भ्रमणमा आज कक्षा ५ र ६ का विद्यार्थीहरुको गैंडाकोट नगरपालिका वार्ड नं १४ वडा कार्यालयको स्थलगत भ्रमण ।

हाम्रो भूमि हाम्रो भविष्य(OUR LAND OUR FUTURE) भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस यसरी मनाइयो उषाह जनक सहभागिताका ल...
05/06/2024

हाम्रो भूमि हाम्रो भविष्य(OUR LAND OUR FUTURE) भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस यसरी मनाइयो उषाह जनक सहभागिताका लागि सम्पूर्ण शिक्षक विद्यार्थिहरु लाई धेरै धेरै धन्यवाद l
Restoration, Desertification and Drought Resilience"

10/04/2024
TIME SCHEDULE OF BASIC LEVEL EXAMINATION:-2080.
20/02/2024

TIME SCHEDULE OF BASIC LEVEL EXAMINATION:-2080.

Address

Gaindakot/14
Lumbini
33000

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97778417219

Website

Alerts

Be the first to know and let us send you an email when Shree Pancha Jyoti Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Pancha Jyoti Basic School:

Shortcuts

Share

Category