Nayagaun School of Law

Nayagaun School of Law law

राष्ट्रिय परिक्षा वोर्ड (NEB) द्वारा सन्चालित माध्यमिक शिक्षा परिक्षा (SEE) २०८१ मा उर्तिण हुन सफल सम्पुर्णलाई हार्दिक ब...
30/06/2025

राष्ट्रिय परिक्षा वोर्ड (NEB) द्वारा सन्चालित माध्यमिक शिक्षा परिक्षा (SEE) २०८१ मा उर्तिण हुन सफल सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना सहित यश नयाँगाउँ माध्यमिक बिधालयमा कक्षा 11 मा कानुन संकाय सहित ब्यबस्थापन र शिक्षा संकायमा भर्ना खुल्यो

कक्षा 11 मा यश नयाँगाउँ माध्यमिक बिधालयमा कानुन संकाय सहित ब्यबस्थापन र शिक्षाशास्त्रमा नया भर्ना खुलेको जानकारी गराउन च...
28/06/2025

कक्षा 11 मा यश नयाँगाउँ माध्यमिक बिधालयमा कानुन संकाय सहित ब्यबस्थापन र शिक्षाशास्त्रमा नया भर्ना खुलेको जानकारी गराउन चाहान्छौ

समयमै आफ्नो सिट सुरक्षित गर्नुहोला
02/07/2024

समयमै आफ्नो सिट सुरक्षित गर्नुहोला

भोलिबाट शुरु हुने कक्षा १२ को बोर्ड परीक्षामा नयाँगाउँ  माबि नयाँगाउँ , रुपन्देहीबाट  सहभागि संपुर्ण बिद्यार्थिहरु लगायत...
25/04/2024

भोलिबाट शुरु हुने कक्षा १२ को बोर्ड परीक्षामा नयाँगाउँ माबि नयाँगाउँ , रुपन्देहीबाट सहभागि संपुर्ण बिद्यार्थिहरु लगायत सहभागि हुनुहुने सम्पूर्णलाई उच्चतम ग्रेड सहितको नतिजाको लागि हार्दिक शुभकामना !
नयाँगाउँ माध्यमिक विद्यालय
कानुन संकाय

बिद्यार्थी सिकाइ कार्यक्रम अन्तर्गतकक्षा एघार  र बाह्रमा कानुनमा अध्ययनरत बिद्यार्थी उच्च अदालत तुल्सिपुर बुटबल इजलास र ...
21/12/2023

बिद्यार्थी सिकाइ कार्यक्रम अन्तर्गत
कक्षा एघार र बाह्रमा कानुनमा अध्ययनरत बिद्यार्थी उच्च अदालत तुल्सिपुर बुटबल इजलास र उच्च सरकारी वकिलको बुटबलमा
मिति २०८०-०९-०५

जिल्ला अदालत अवलोकन ।कक्षा 11 & 12 मा कानुनमा अध्ययनरत बिद्यार्थी निरन्तर   सिकाइको क्रममा रुपन्देही जिल्ला अदालतमिति २०...
19/12/2023

जिल्ला अदालत अवलोकन ।
कक्षा 11 & 12 मा कानुनमा अध्ययनरत बिद्यार्थी निरन्तर सिकाइको क्रममा रुपन्देही जिल्ला अदालत
मिति २०८०-०९-०३

हार्दिक बधाई तथा शुभकामना यस नयाँगाउँ माध्यमिक बिधालय बाट कानुन समूहका पहिलो ब्याचका विद्यार्थीहरु स्लेश्मा ढकाल, अबिनास...
28/09/2023

हार्दिक बधाई तथा शुभकामना
यस नयाँगाउँ माध्यमिक बिधालय बाट कानुन समूहका पहिलो ब्याचका विद्यार्थीहरु स्लेश्मा ढकाल, अबिनास रुचाल र बिष्णु भट्टराई ले लुम्बिनी बौद्ध विश्वविद्यालय मानवीकी तथा सामाजिक बिज्ञान संकाय तर्फ विए एल एलवी प्रवेश परीक्षामा नाम निकाल्न सफल भएकोमा हार्दिक बधाई सहित उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु ।

संविधान दिवसको शुभकामना ।।
20/09/2023

संविधान दिवसको शुभकामना ।।

सफलताको शुभकामना सबैलाइ
15/08/2023

सफलताको शुभकामना सबैलाइ

07/07/2023

SEE उतिर्ण सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरुलाइ हार्दिक बधाई तथा शुभकामना
कक्षा 11 LAW पढनको निम्ति यस नयाँगाउँ माध्यमिक बिधालय रुपन्देहिमा सिमित सिटमा भर्ना खुलेकोले बेलैमा सम्पर्क गर्नुहोला । साथै ब्यबस्थापन , शिक्षा सन्कायमापनी भर्ना खुलेको जानकारी गराउन चाहान्छौ

Address

Butwal
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Nayagaun School of Law posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category