25/02/2026
Gandaki province ppsc vacancy 4th level to 9th level
गण्डकी प्रदेश लोक सेवा आयोग ले सहायक चौथो (अप्राविधिक/प्राविधिक) देखि अधिकृत नवौं तहसम्म विभिन्न पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ।।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Civil Engineering Loksewa, College & University, Lumbini.
25/02/2026
Gandaki province ppsc vacancy 4th level to 9th level
गण्डकी प्रदेश लोक सेवा आयोग ले सहायक चौथो (अप्राविधिक/प्राविधिक) देखि अधिकृत नवौं तहसम्म विभिन्न पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ।।
12/02/2026
भारी विज्ञापन यता मधेश तिर चौंथो तह मधेश प्रदेश आयो
11/02/2026
संघीय लोकसेवा आयोग राजपत्र अनङ्कित प्रथम श्रेणी (पाचौं तह) विभिन्न प्राबिधिक पदहरुको बिज्ञापन।।
09/02/2026
कोशी प्रदेश चौथो तह प्राबिधिक अप्राबिधिक पदहरुको भारी बिज्ञापन
गण्डकी प्रदेश पाचौं तह सिभिल सब इन्जिनियर पदको नतिजा।।
सहभागी संख्या= 3323 जना
उतिर्ण= 1880 जना
अनुत्तीर्ण= 1443 जना
उतिर्ण प्रतिशत = 56.57%
01/02/2026
आज खुलेको #विज्ञापन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)
१. ओभरसियर- 2 जना ( 1 खुल्ला / 1 आ.ज )
२. सिभिल इन्जिनियर ७ औ -- 1 जना (खुला
बागमती प्रदेश लोक सेवा आयोगले इन्जिनियरिङ्ग/सिभिल/पाँचौँ तह सब-ईन्जिनियर पदको (खुला/समावेशी) जम्मा पद सङ्ख्या ४१ जना बाट +५ थप गरी जम्मा ४६ जना कायम गरेको छ ।
26/01/2026
𝐌𝐚𝐝𝐡𝐞𝐬𝐡 𝐏𝐫𝐚𝐝𝐞𝐬𝐡 - 𝐏𝐒𝐂 𝟕𝐭𝐡
𝐒𝐮𝐛𝐣𝐞𝐜𝐭𝐢𝐯𝐞 𝐄𝐱𝐚𝐦
24/01/2026
आज भएको सुदुरपश्चिम प्रदेश सब इन्जिनियर पदको प्रश्नपत्र र संभावित उत्तरहरु