18/05/2026
चार जना GPA 4.0 सहित सत प्रतिशत नतिजा ल्याउन सफल भएकोमा नगरपालिकाले गरेको सम्मान प्रति हार्दिक आभार प्रकट गर्दछौं !!!🙏🙏🙏🙏
Sungabha - The land of Opportunities.
18/05/2026
चार जना GPA 4.0 सहित सत प्रतिशत नतिजा ल्याउन सफल भएकोमा नगरपालिकाले गरेको सम्मान प्रति हार्दिक आभार प्रकट गर्दछौं !!!🙏🙏🙏🙏
15/05/2026
Congratulation and Felicitation Ceremony for SEE Graduates !!!
15/05/2026
सुनगाभा जुनियर/युवा रेडक्रस सर्कल पुनर्गठन कार्यक्रम सम्पन्न
सैनामैना–३, रूपन्देहीमा अवस्थित सुनगाभा पब्लिक सेकेन्डरी स्कूलको सभाहलमा सुनगाभा जुनियर/युवा रेडक्रस सर्कलको पुनर्गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम जुनियर अध्यक्ष मान्यता पौडेलको अध्यक्षतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलीराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्राचार्य तिलक केसी विशिष्ट अतिथि रहनुभएको थियो भने कार्यक्रम सञ्चालन विनिशा खत्रीले गर्नुभएको थियो। कार्यक्रमको संयोजन शिक्षक नायक लक्ष्मण खनालले गर्नुभएको थियो।
पुनर्गठन कार्यक्रमबाट नवगठित पदाधिकारीहरू निम्नानुसार चयन हुनुभएको छः
🔹 रोजिन पोख्रेल — अध्यक्ष
🔹 युनिशा थापा — उपाध्यक्ष
🔹 रिदम रेग्मी — उपाध्यक्ष
🔹 सन्ध्या जैसी — सचिव
🔹 ऋतिक अर्याल — सह-सचिव
🔹 गरिमा ज्ञवाली — कोषाध्यक्ष
🔹 सक्षम ज्ञवाली — सह-कोषाध्यक्ष
सदस्यहरू:
सुजन खत्री, गौरव पन्थी, रिदम पन्था, पृथक पौडेल, सरोज पौडेल, आशिम सापकोटा, राबेश न्यौपाने, स्मृति सुनार, जेनिशा परियार, अनुष्का चौधरी तथा रोशनी थापा मगर।
पुनर्गठित पदाधिकारीहरूलाई विद्यालयका प्राचार्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलीराज गौतमले शुभकामना व्यक्त गर्दै विद्यालयको नाम, गरिमा तथा पहिचानलाई अझ उचाइमा पुर्याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको व्यक्तिगत विकाससँगै सामाजिक उत्तरदायित्व बहन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कार्यक्रमको प्रशंसा समेत गर्नुभयो।
कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, अनुशासन, सेवा भावना तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरेको विश्वास लिइएको छ।
नवगठित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना।
PublicSecondarySchool
14/05/2026
🎉 Congratulations to all Talented Students! 🎉
We are proud to congratulate all the students who participated and achieved success in the Typing Competition organized by Digi School and supported by Smart IT at Sungabha Public Secondary School.
Your hard work, dedication, and typing skills truly impressed everyone. 🌟
Participation itself is a great achievement, and your enthusiasm made the event successful and inspiring.
Special appreciation to Digi School and Smart IT for organizing and supporting such a wonderful and skill-enhancing competition.
Wishing all participants continued success in their future endeavors! 💻🏆
12/05/2026
Congratulation and Best Wishes to All SEE Graduates 2082
12/05/2026
Proud Moment !!!
| Monday | 06:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |