बोधी ईण्टरनेशनल मण्टेश्वरी Bodhi International Montessori
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बोधी ईण्टरनेशनल मण्टेश्वरी Bodhi International Montessori, School, Lumbini Cultural Municipality/Ward no 10, Lumbini Bazar, Lumbini.
बोधि ईण्टरनेशनल स्कूल मण्ट्श्वरी
मण्टेश्वरी माध्यमबाट सिकाईने अनुभवि, तालिम प्राप्त शिक्षक मोटिभेसन, योगा, आर्टक्राफ्ट, नृत्य, संगीत तथा कम्प्यूटर कक्षा अवाकस गणित प्रशिक्षण बालमनोबिज्ञानमा आधारीत कृयाकलाप।
26/06/2026
जन्मदिनको धेरै धेरै शुभकामना रायन गुरुङ । सुख शान्ति समृद्धि तथा शैक्षिक प्रगति को कामना गर्दछु।
राम्रो बानीको विकास गराउँदै बच्चाहरूलाई
असल बानीहरू
21/06/2026
! शोक विदा सम्बन्धमा !
!!! आषाढ ८ गते सोमबार !!!
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ खुनगाईस्थित बुद्ध लाइट इङ्लिस स्कुल का संस्थापक प्राचार्य श्री राम लखन हरिजन ज्यूको अकल्पनीय स्वर्गवास भएको कारण
अषाढ ८ गते सोमबारका दिन शोक विदा गरिएको सहस्र जानकारी गराउँदछौँ।
20/06/2026
शिक्षक उत्प्रेरणा तथा अङ्ग्रेजी उच्चारण विषयक तालिम सञ्चालन गरी हाम्रा शिक्षकहरुलाई प्रोत्साहित गर्नुभएकोमा श्री रमवापुर मावि कि प्रधानाध्यापक श्री हिमा न्यौपाने ज्यूलाई हार्दिक धन्यवाद ।
हो यो हाम्रो school यो राम्रो स्कुल । जहाँ बालबालिका रमाउँछन्
पहेलोको महत्व। हाम्रा वरिपरि रहेका पहेँला फलफुल तथा फूलहरू को बारेमा जानकारी दिँदै बालबालिकालाई पनि पहेलै कपडामा सजिएको आहा कति राम्रो
बोधी इन्टरनेसनल मन्टेसोरी स्कुलमा बालबालिका पढाईका साथै रमाइलो गर्दै
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Lumbini Cultural Municipality/Ward No 10, Lumbini Bazar
Lumbini
32900
Opening Hours
| Monday | 08:45 - 16:30 |
| Tuesday | 08:45 - 16:30 |
| Wednesday | 08:45 - 16:30 |
| Thursday | 08:45 - 16:30 |
| Friday | 08:45 - 16:30 |
| Sunday | 08:45 - 16:30 |