Dharmapur Secondary School Thulo Lumpek, Gulmi

14/08/2026

आज शुक्रबार !
सरसफाइ अभियान!!

प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम २०८३ विव्यस अध्यक्ष अर्जुन तरामु ज्यूको अध्यक्षतामा र शिक्षक अभिभावकसं...
17/07/2026

प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम २०८३ विव्यस अध्यक्ष अर्जुन तरामु ज्यूको अध्यक्षतामा र शिक्षक अभिभावकसंघका अध्यक्ष लगायत अभिभावकहरु र विद्यार्थीहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ।
सफल सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई एवं शुभकामना
असफल विद्यार्थीहरुले अझ मेहनत गरि अगाडि बढ्नु, निराश नहुनु ।
धन्यवाद !

यस विद्यालयको प्रा वि शाखाको प्रथम त्रैमासिक परिक्षा २०८३को नतिजा प्रकाशन कार्यक्रम सभाध्यक्ष वि व्य स सदस्य सृजना फोङ्ज...
16/07/2026

यस विद्यालयको प्रा वि शाखाको प्रथम त्रैमासिक परिक्षा २०८३को नतिजा प्रकाशन कार्यक्रम सभाध्यक्ष वि व्य स सदस्य सृजना फोङ्जाको अध्यक्षतामा र अभिभावकहरुको विशेष उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ ।
भोलि श्रावण १ गते मा वि शाखाको पनि नतिजा प्रकाशनको लागि अभिभावक ज्यूहरुलाइ पत्राचार गरिएको छ यदि पत्र प्राप्त नगर्नु भएको भए यसै सूचनालाई आधिकारिक मानेर उपस्थित भैदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।धन्यवाद !!!
इति सम्बत २०८३ साल असार ३२ गते रोज ५ शुभम !

 #सम्मान कार्यक्रम २०८३SEE व्याच २०८२ का अभिभावकहरुद्वारा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । #विषयगत शिक्षकह...
13/07/2026

#सम्मान कार्यक्रम २०८३
SEE व्याच २०८२ का अभिभावकहरुद्वारा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
#विषयगत शिक्षकहरुलाइ सम्मान !
#उत्कृष्ट शिक्षक यम बहादुर सोमै (अङ्ग्रेजी शिक्षक)
#सत प्रतिशत रिजल्ट दिन सफल
#सामाजिक शिक्षक कृष्ण बहादुर पुलामी,
#नेपाली शिक्षकहरु द्वय तुलसा लम्तरी मगर र प्रदिपा राना !
साथै विद्यालयको शैक्षिक उन्नयनका निम्ति विद्यार्थी कल्याणकारी कोष स्थापनार्थ रु १०,०००/- सहयोग गर्नुभएको छ ।यो एउटा ऐतिहासिक र महत्वपूर्ण कार्यको सुभारम्भका निम्ति व्याच ८२ का आदरणीय अभिभावक ज्यूहरुप्रति हार्दिक आभार तथा धन्यवाद !!!
सधै सकारात्मक सुझाव सल्लाह र सहकार्यका निम्ति अपेक्षा गर्दर्छौ । #धन्यवाद !!!
इति सम्बत २०८३ असार २९ गते रोज २ शुभम !

अभिभावकसंग गाउँपालिका भेटघाट कार्यक्रम २०८३महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम जसले विद्यालय र घरको दुरी घटाउन अनि शिक्षक र ...
07/07/2026

अभिभावकसंग गाउँपालिका भेटघाट कार्यक्रम २०८३
महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम जसले विद्यालय र घरको दुरी घटाउन अनि शिक्षक र अभिभावकको सम्बन्ध अझ बलियो बनाइ बालबालिकाको उज्वल भविष्य र शैक्षिक गुणस्तरका निम्ति कोसेढुङ्गा सावित हुनेछ ।
धन्यवाद !!!
सत्यवती गाउंपालिका गुल्मी

29/06/2026

धान दिवस २०८३
यसरी विद्यालयमा एउटा डेमो देखाइएको छ ।

29/06/2026
आदरणीय अभिभावकज्यूहरू !अहिले  लगातार वर्षा भइरहेको र मौसम विभागका अनुसार असार १६ र १७ गते अत्यधिक भारी वर्षा हुने सम्भाव...
29/06/2026

आदरणीय अभिभावकज्यूहरू !
अहिले लगातार वर्षा भइरहेको र मौसम विभागका अनुसार असार १६ र १७ गते अत्यधिक भारी वर्षा हुने सम्भावना रहेकोले सम्पूर्ण अभिभावकज्यूहरूले आफ्ना बालबालिकाको सुरक्षाप्रति विशेष ध्यान दिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौं।

27/06/2026

लागुपदार्थ दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
यसरी मनाइयो।

Address

Thulo Lumpek Gulmi
Lumbini

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779857061609

Alerts

Be the first to know and let us send you an email when Dharmapur Secondary School Thulo Lumpek, Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dharmapur Secondary School Thulo Lumpek, Gulmi:

Shortcuts

Share

Category