Rolwang Secondary School 'RSS'

Rolwang Secondary School 'RSS' Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rolwang Secondary School 'RSS', School, Sunchhahari 7 Jelwang Rolpa Lumbini Province, Liwang.

विद्यालय शिक्षकहरूको मार्गदर्शनमा विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न डिजाइन गरिएको संस्था हो। विद्यालयहरूले सामान्यतया एक संरचित वातावरण प्रदान गर्दछ जहाँ विद्यार्थीहरूले विभिन्न विषयहरू सिक्न, सामाजिक कौशल विकास गर्न र अतिरिक्त क्रियाकलापमा संलग्न हुन्।

14/08/2026

श्री रोल्वाङ माध्यमिक विद्यालय सुनछहरी- ७ जेलबाङ रोल्पामा कक्षा १ - ५ मगर खाम भाषा शिक्षक आवश्यकता सम्बन्धी सूचना !!!

25/07/2026

श्री रोल्वाङ माध्यमिक विद्यालय सुनछहरी-७ जेलबाङ रोल्पामा प्राविधिक एसएलसी १८ महिने पशु स्वास्थ्य कार्यक्रममा भर्ना हुन अब केही दिन मात्र बाँकी रहेकोले समयमै भर्ना भई आफ्नो स्थान सुरक्षित गर्नुहुन सम्बन्धित सरोकारवाला सबैलाई अनुरोध गरिन्छ। साथै कक्षा ११ को भर्ना समय पनि छोटिँदै गएको हुनाले कक्षा ११ मा पनि भर्ना भई पठनपाठनमा सहयोग पुर्याउन अनुरोध छ। त्यसैले २०८३ साउन १४ गतेसम्म प्राविधिक शिक्षामा भर्ना भई सहयोग गर्नका लागि जानकारी गराइन्छ।

यस श्री रोल्वाङ माध्यमिक विद्यालय सुनछहरी ७ जेल्वाङको पहिलो त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन कार्यक्रम २०८३/०३/३२
16/07/2026

यस श्री रोल्वाङ माध्यमिक विद्यालय सुनछहरी ७ जेल्वाङको पहिलो त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन कार्यक्रम २०८३/०३/३२

श्री रोल्वाङ माध्यमिक विद्यालय सुनछहरी-७ जेलबाङ रोल्पामा कक्षा ११ र प्राविधिक शिक्षामा विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त...
09/07/2026

श्री रोल्वाङ माध्यमिक विद्यालय सुनछहरी-७ जेलबाङ रोल्पामा कक्षा ११ र प्राविधिक शिक्षामा विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

07/07/2026

श्री रोल्वाङ माध्यमिक विद्यालय सुनछहरी -७ जेलबाङ रोल्पामा कक्षा ११ तथा प्राविधिक शिक्षामा भर्ना प्रक्रिया सुरु भइसकेको हुनाले कक्षा ११ तथा प्राविधिक शिक्षामा भर्ना हुन चाहने सम्पूर्ण SEE उत्तीर्ण विद्यार्थीहरूलाई तुरुन्त यस विद्यालयमा सम्पर्क गरी भर्ना हुन अनुरोध गरिन्छ। साथै कक्षा ११ र प्राविधिक शिक्षाको पठनपाठन २०८३ श्रावण ३ गतेदेखि हुने व्यहोरा समेत जानकारी गराइन्छ। त्यसैले समयमै भर्ना भई आफ्नो स्थान सुरक्षित गर्न समेत जानकारी गराइन्छ।
यस विद्यालयका विशेषताहरू
१. दक्ष र अनुभवी शिक्षक प्रशिक्षकहरूद्वारा पठनपाठन गरिने
२. जेलबाङ भन्दा बाहिरबाट पढ्न आउने विद्यार्थीको लागि निःशुल्क होस्टेलको व्यवस्था रहेको
३. सुविधा सम्पन्न प्राविधिक ल्याबको व्यवस्था भएको
४. प्राविधिक शिक्षा पढ्न कुनै ग्रेड नचाहिने हुनाले तुरुन्त सम्पर्क गरी भर्ना हुन अनुरोध छ। प्राविधिक शिक्षाको भर्ना हुने अन्तिम समय २०७३ असार २७ गतेसम्म मात्र रहेको छ तथा कक्षा ११ मा २०७३ असार मसान्तसम्म भर्ना हुन सकिनेछ।
त्यसैले विद्यालयमा सम्पर्क गरी समयमै भर्ना हुन सम्बन्धित सबैलाई विद्यालयको तर्फबाट अनुरोध गरिन्छ।

07/07/2026

श्री रोल्वाङ माध्यमिक विद्यालय सुनसहरी -७ जेलबाङ रोल्पाबाट २०८२ को SEE ग्रेड वृद्धि परीक्षामा सहभागी भई सफल हुने सम्पूर्ण छात्र छात्राहरूलाई विद्यालयको तर्फबाट हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौं।
तपसिल
१. अनिल रोका मगर २.२७ GPA
२. दीपकुमार बुढा मगर २.३०
३. ईश्वर पुन मगर २.२४
४. कल्पना घर्ती मगर २.१८
५. सबिन बुढा मगर २.२२
६. सुन्दर बुढामगर २.४३
७. यम कुमारी पुन मगर २.४७
८. आसमाया पुन मगर २.५७
९. अन्जली रोका मगर २.९९
१०.रामजुनी बुढा मगर २.५३
११. सञ्जय बुढा मगर २.६५
१२. सन्जिता बुढा मगर २.६२
१३. सीता बुढा मगर २.२९
१४. सुप्रिया रोका मगर २.५०
१५. सुरेश रोका मगर २.३६
१६. समेश पुन मगर २.१३

29/06/2026

श्री रोल्वाङ माध्यमिक विद्यालय सुनछहरी -७ जेलबाङ रोल्पाबाट २०८२ सालको CTEVT द्वारा सञ्चालित वार्षिक परीक्षामा सहभागी भई सफल हुने सम्पूर्ण छात्रछात्राहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौं।
१. आराधना रोका मगर
२. आशा कुमारी रोका मगर
३. ऐश्वर्य घर्ती मगर
४. दशरथ चौधरी
५. धीरज महरा
६. लक्ष्मी बिष्ट
७. मनिषा बि.क.
८. मिलन बुढा मगर
९. राज बहादुर रोका मगर
१०. सपना बुढा मगर
११. सुपरमिला बुढामगर

Address

Sunchhahari 7 Jelwang Rolpa Lumbini Province
Liwang

Website

Alerts

Be the first to know and let us send you an email when Rolwang Secondary School 'RSS' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category