30/07/2026
अझै पनि भर्ना खुला छ! 📚
अझै केही सिट बाँकी रहेकाले इच्छुक व्यक्तिहरूले यथाशीघ्र सम्पर्क गरी आफ्नो भर्ना सुनिश्चित गर्न सक्नुहुनेछ। ❤️
सीमित सिट — पहिले आउनेलाई प्राथमिकता।
Apply Now……….📕📙📖
PRIVATE / Regular SEE☑️☑️
Private कक्षा (8, SEE र +2) मा भर्ना खुल्यो 📘📖📘नयाँ शैक्षिकसत्र 2083
कक्षा ८ ,९ र १० मा फेल ? No चिन्ता !!
कक्षा ९ मा ३/४ बिषय लागेर असफल हुनुभएको छ?
वा १० कक्षा पढ्न पाउनु भएको छैन ??
चिन्ता नलिनुस तपाईहरुका लागि सरीकोट पाेलिटेक्निकल ईन्स्टिच्युट रोल्पा ले ल्याएको छ खुल्ला तथा बैकल्पिक बिद्यालयबाट
Private /Regular SEE, Eight and +2
✅ कक्षा 8 पास 9 र 10 फेल भएका ब्याक्तीहरुका लागि
✅ विविध कारणले SEE दिन बाट बञ्चित भएका बिद्यार्थीहरुका लागि
✅ जागिरका कारणले SEE दिन बञ्चित भएका हरुका लागि
✅ पारिवारिक कारण बाट SEE दिन बाट बञ्चितहरुका लागि
✅ जुन सुकै उमेरका ब्याक्तिले पनि SEE दिन चाहानेका लागि
📨SEE कसरी पास गर्न सकिन्छ त??
➡️ Regular कक्षाहरु नलिएर पनि पास गर्न सकिने
➡️ अन्लाईन कक्षा लिएर पनि SEE पास गर्न सकिने,
➡️जागिर खाँदै नोटहरु अध्ययन गरेर पनि SEE पास गर्न सकिने,
➡️दैनिक 3/4 घण्टा स्व-अध्ययन गरेर पनि SEE पास गर्न सकिने,
🪭SEE को बिगतको नतिजा कस्तो छ???
🇳🇵100% नतिजा दिन सफल
🎉 B ग्रेड भन्दा माथी ल्याउन सफल