पहल एकेडमी Pahal Academy,लिबाङ्ग रोल्पा, सबै तहको तयारी को लागि

पहल एकेडमी Pahal Academy,लिबाङ्ग रोल्पा,  सबै तहको तयारी को लागि

Share

नेपालको शैक्षिक क्रान्तिमा ईटाको भुमिकामा पहल एकेडेमी प्रा. लि. लिवाङ रोल्पा 🙏

आर्थिक,सामाजिक,शैक्षिक हरेक हिसाबले पिछडिएको नेपालको जिल्लाहरू मध्य रोल्पा पनि एक हो ।तर धार्मिक सास्कृतिक तथा राजनैतिक परिवेशमा केही चेतनशील र धनि रहेको परिपेक्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न रोल्पाको मुटु लिबाङ्गमा पहल एकेडेमी को स्थापना भएको छ । रोल्पाको परिदृष्य हेर्दा यहाका हुने खानेका छोराछोरी राम्रा र महङ्गो मानिएका सहरहरुमा अध्यन अध्यापन गर्न जाने र गरि खानेका छोराछोरी सुबिधा अभाव र त्य

Photos from Govinda Giri - गोविन्द गिरी's post 12/07/2023
25/08/2022

CTEVT अन्तरगत ३ बर्षे Diploma in civil engineering (सिभिल ओभरसियर) अध्ययनका लागि , CTEVT को नयाँ सूचना अनुसार जम्मा जिपिए 1.6 मात्र भए पुग्ने ।
प्रवेश परिक्षा आवेदन फारमको समयावधि भाद्र १२ गतेसम्म मात्र रहेको छ । समयमै अवसरको सदुपयोग गर्नुहोस । बालकल्याणमा अब थोरै सिट मात्र बाकी रहेका छन ।

Photos from पहल एकेडमी Pahal Academy,लिबाङ्ग रोल्पा,  सबै तहको तयारी को लागि's post 22/08/2022
Photos from पहल एकेडमी Pahal Academy,लिबाङ्ग रोल्पा,  सबै तहको तयारी को लागि's post 22/08/2022

रोल्पा जिल्लामा सन्चालन हुने शैक्षिक सत्र २०७८ सालको एस ई ई परीक्षाको ग्रेड वृद्धि लागि परीक्षाको केन्द्रहरु 🥰

01/08/2022

रोल्पा नगरपालिका स्थायी बसोबास गर्ने विद्यार्थी भाई-बहिनीहरुको लागि सिटिइभिटको विभिन्न कार्यक्रममा निशुल्क (छात्रवृत्तिमा) अध्ययन गर्ने सुनौलो अवसर 🙏🙏🥰

30/07/2022

सुनौलो अवसर! सुनौलो अवसर!! सुनौलो अवसर!!!
==========================================================
यस वर्षको पुरक (ग्रेड वृद्धि) परीक्षालाई मध्यनजर गर्दै तपाईं हाम्रो सुन्दर नगरी लिवाङ रोल्पाको क्याम्पस रोडमा अवस्थित पहल एकेडेमी प्रा.ली.मा लामो समय देखि पढाउदै आउनु भएका दक्ष तथा अनुभवी शिक्षकहरुबाट अङ्ग्रेजी, गणित र विज्ञान तथा अन्य विषयहरुको ट्युसन कक्षा सञ्चालन हुन गइरहेको सहर्ष जानकारी गराउँदछौँ ।
साथै सिट सिमित भएकोले आफ्नो सिट सुरक्षित राख्नुहुन पनि जानकारी गराइन्छ ।
∆कक्षा सञ्चालन:- मिति २०७९ श्रावण १६ गते देखि
∆विषय शिक्षकहरु
✓ अङ्ग्रेजी= अमृत बाँठा मगर (9849087300)
✓ गणित= एल.एम.आचार्य (9841851937)
✓ विज्ञान=लक्ष्मण सिंह ठकुरी (9867405115)
∆ भर्ना स्थान= किसान एग्रोभेट सेन्टर क्याम्पस रोड, लिवाङ रोल्पा
व्यवस्थापक :- पदम थापा मगर(9847831509)
पहल एकेडेमी प्रा. लि.
क्याम्पस रोड लिवाङ रोल्पा

Profile pictures 24/05/2022

चस्मा लगाउदा त हेन्समनै देखिदो रैछु 😜

25/12/2020

कु को अर्थ जर्मनी जस्तो, बंगलादेश जस्तो वा सिंगापुर जस्तो ब्यबस्था ल्याउछन के पी ओलीले भन्ने बिष्लेशक पनि छन, यो कुरा भबिष्यले देखाउला,
देश सिंगापुर नै बन्ने भए के पी वली देश कै इतिहासमा दर्ज हुने नै भए, तर अहिलेकै ब्यबस्थामा सुन्दरता देख्नेहरुका लागि अहिले के पी वली गद्दार भए, यो सबै कुराको फैसला हुन समय आउने नै छ त्यसैले जे हुन्छ अग्रगमनको लागि नै हुनुपर्छ,,,,,

08/10/2020

कक्षा १० का विद्यार्थी भाईबहिनीहरुलाई उपयोगी मानिने शैक्षिक सामाग्री,,
एकपटक सबैले डाउनलोड गरि अध्ययन गरौँ है त

Want your school to be the top-listed School/college in Liwang?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Liwang